चाडपर्वलाई लक्षित गरि ५० हजार प्रहरी परिचालन
काठमाडौं, २१ असोज । प्रहरीले आईतबारदेखि दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै विशेष सुरक्षा योजना लागू गरेको छ । जसअन्तर्गत देशभर ५० हजार पाँच सय ३० जना प्रहरी खटाइएको…
स–साना बालबालिकाहरूलाई भिटामिन ए’ कात्तिक १७ र १८ गते खुवाइने
दाङ, १९ असोज ।हरेक वर्ष सञ्चालन गरिदै आएको राष्ट्रिय भिटामिन ए कार्यक्रम यस वर्ष कात्तिक १७ र १८ गते सञ्चालन गरिने भएको छ । यसअघि नियमित रुपमा कात्तिक २ र…
नेपालगञ्जमा भयाे कर्फ्यु खुकुलो, सीडीओद्धारा नयाँ आदेश जारी
बाँके २१-असोज/ बाँकेको नेपालगञ्जमा दुई समुदायबिच उत्पन्न तनावपछि स्थानीय प्रशासनले लगाएको कर्फ्यु र निषेधाज्ञा अर्को सुचना नआउँदासम्म खुकुलो पारिएको छ । नेपालगञ्जमा आईतवार बिहान १० बजेदेखि राति १० बजेसम्म निषेधाज्ञा र…
भूकम्पमा परी १ सय जनाको मृत्यु, एक हजार भन्दा धेरै घाइते
थर्काेट समाचारदाताकाठमाण्डौ, २१ असोज । अफगानिस्तानमा गएको भूकम्पमा परेर एक सय जनाको ज्यान गएको छ । एक हजार जना भन्दा धेरै घाइते भएका छन् । हिजो हेरत प्रान्तलाई केन्द्रविन्दु बनाएर…
सल्यान दुर्घटना अपडेटः घाइतेहरु सबैको पहिचान खुल्यो
तुलसीपुर, २० आसोज । सल्यानको मुलपानी नजिकै भएको बस दुर्घटनामा परी घाइते भएकाहरुको पहिचान खुलेको छ । घाइते हुनेमा सल्यानको छत्रेश्वरी गाउँपालिका ४ खर्सुबास बस्ने ५३ वर्षीया चित्रा डाँगी, गाडी…
सल्यानमा बस दुर्घटना : दुई जनाको घटनास्थलमै मृत्यु
थर्काेट समाचारदातासल्यान, २० असोज । सल्यानमा बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा मृत्यु भएकाको सनाखत हुन बाँकी छ । दाङ तुलसीपुरबाट सल्यानको छत्रेश्वरी गाउँपालिका झिम्पे…
पौराणिक गरिपारे मेला सल्यानमा शुरु
सल्यान २० असाेजमौलिक लोक कला संस्कृति प्रदर्शन, रोटे पिङ, भलिवल खेल, स्थानिय उत्पादनको विक्रीवितरण, कुनै समस्या आइपरेमा प्राथमिक उपचार केन्द्र सहित एम्बुलेन्सको प्रवन्ध तथा वडा कार्यालयको उचित व्यवस्था सहित आज…
बझाङमा फेरी गयाे ५ दशमलव ३ रेक्टर स्केलको गयाे भूकम्प
बझाङ, २० असोज । बझाङमा शनिबार फेरि भूकम्प गएको छ । शनिबार बिहान ११ बजेर ४५ मिनेटमा बझाङको भातेखोला केन्द्रबिन्दु बनाएर ५ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन…
एक करोड ६० लाखमा शंखमुल–जयचौर सडक स्तरबृद्धि हुँदै
सल्यान, २० असोज । सल्यानको छत्रेश्वरी गाउँपालिकाले शंखमुल दारिमज्यूला खर्सुबास जयचौर सडक खण्डको स्तर वृद्धिको काम सुरु गरेको छ । सडक स्तरवृद्धिका लागि विहीबार सर्भे गरिएको छ । छत्रेश्वरी गाउँपालिकाको…










