Category: राजनीति

तुलसीपुरमा भेटियाे । नेपाली सेनाद्वारा  प्रेसर कुकर बम ‘डिस्पोज’,

दाेर्ण के.सी.तुलसीपुर २५ चैतदाङको तुलसीपुर –७ डाँडापातुमा भेटिएको प्रेसर कुकर बमलाई नेपाली सेनाको टोलीले निष्कृय पारेको छ । १९ नं. बाहिनी अड्डा तुलसीपुरबाट सेनानी रामभक्त आचार्यको कमान्डमा गएको ९ जनाको…

तुलसीपुर खानेपानीको निर्वाचन : सचिवबाहेक सबै पदमा नेपाली कांग्रेसका उमेदवार निर्वाचित          सचिवमा भुवन भुसाल निर्वाचित

दाेर्ण के.सी.दाङ, ४ चैत । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षमा पुन : यमकान्त भण्डारी निर्वाचित हुनुभएको छ । सोमबार बिहान सकिएको अन्तिम मत परिणाम अनुसार नेपाली कांग्रेसका भण्डारीले २…

तुलसीपुर खानेपानी निर्वाचनको रौनक दिनप्रतिदिन बढ्दो, तीनवटै प्यानल घरदैलोमा व्यस्त

थर्कोट समाचारदातातुलसीपुर, २९ फागुन ।तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको निर्वाचनमा तीन वटै प्यानलले घरदैलोलाई तिब्र बनाएका छन् । माओवादी केन्द्र सहितका दलको समर्थनका उम्मेदवार सिताराम शर्माको प्यानल, काँग्रेसका उम्मेदवार…

भोट माग्दै घरदैलो अभियानमा लोकतान्त्रिक प्यानलका उम्मेदवारहरू

थर्कोट समाचारदातातुलसीपुर २७ फागुनतुलसीपुरमा रहेकोे तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई सस्थाको चुनावी रौनकता तिव्र गतिले बढेको छ । यहि चैत २ गते हुन गइरहेको निर्वाचनका लागि समय नजिकिदै गर्दा चुनावी…

तुलसीपुर महोत्सवबाट मजदुरहरु ठगिएको पिडीतद्वारा जानकारी, ठेकेदारलाई सिकाउँदै पञ्छियो चेम्बर पिडीतको आह्वान

दोर्ण के..सी.तुलसीपुर, २७ फागुन ।दाङको तुलसीपुरमा तुलसीपुर चेम्बर अफ कर्मशले आयोजना गरेको दोस्रो तुलसीपुर महोत्सव २०८१ द्वारा मजदुरहरु ठगिएका छन् । तुलसीपुर चेम्बर अफ कमर्शको आयोजनामा यही फागुन १ गते…

अहिले देश व्यापारीको हातमा छ स् महासचिव कञ्चन

दोर्ण के.सी.काठमाडौं २० फागुननेपाल कम्युनिस्ट पार्टी (बहुमत) का महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले जुन देश गरिब हुन्छ त्यस देशका नेताहरू सजिलै बिक्री हुने बताउनुभएको छ। मंगलबार बिहान सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा…

नेकपा (बहुमत) दाङ जिल्लाको बैठक सम्पन्न घोराहीमा सम्पन्न

दोर्ण के.सी.दाङ १८ फागुननेपाल कम्युनिष्ट पार्टी (बहुमत) को दाङ जिल्ला समितिको बैठक एक कार्यक्रमका बिच आईतवार दाङको घोराहीमा सम्पन्न भएको छ । पार्टी स्थाई समिति सदस्य तथा ५ नम्वर व्युरो…

तुलसीपुर खानेपानीको नेतृत्व हत्याउने दाउमा चुनाबी रौनक बढ्दो, तीन दल, उम्मेदवारको टुङ्गो लगाउन पार्टीभित्रै सकस

दोर्ण के.सी.दाङ, १६ फागुन ।तुलसीपुर खानेपानीको नयाँ नेतृत्वका लागि प्रमुख तीन दलहरू चुनावी मैदानको गृहकार्यमा जुटन थालेका छन् । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको निर्वाचनको मिति चैत्र २ गते…

तुलसीपुर महोत्सवमा चर्चित गायक रमेशराज भट्टराईको प्रस्तुतिमा झुमे दर्शकहरू

थर्कोट समाचारदातादाङ, ४ फागुन ।तुलसीपुरमा जारी दोस्रो तुलसीपुर महोत्सवमा आज गायक रमेशराज भट्टराईको प्रस्तुतिसँगै दर्शकहरू उत्साहित भएका थिए । ‘बहुला गायक’ भनेर चिनिने भट्टराईले आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गर्दा उपस्थित…

चर्चित गायक कृष्ण र भूमिकाको प्रस्तुतिमा रमाए दर्शकहरू

दोर्ण के.सी.दाङ, ३ फागुन ।तुलसीपुर महोत्सवमा आज चर्चित गायक कृष्ण रेउले र गायिका भूमिका गिरीको प्रस्तुतिमा दर्शकहरु रमाएका छन् । शनिबार आयोजित कार्यक्रममा गायक कृष्ण रेउले र भूमिका गिरीले एकपछि…

सम्पादक छनोट

This will close in 0 seconds