Category: कुराकानी

समाजसेवि उपेन्द्र पौडेलकाे श्रीमदजगदगुरु रामानुजाचार्य स्वामी जी सङ्ग शिष्ठाचार भेटघाट

थर्काेट समाचारदातातुलसीपुर २७ कार्तिकजय जीव दर्शन का द्रष्टा एबम समाजसेवि उपेन्द्र पौडेलले श्रीमदजगदगुरु रामानुजाचार्य स्वामी जी सङ्ग शिष्ठाचार भेटघाट गर्नु भएको छ । सो भेटघाट कार्यक्रममा देब भुमि , सिद्ध…

गढवामा शून्य होम डेलिभरीका लागि वडा छनोट कार्यक्रम सम्पन्न

आलाेक भावुकगढवा,२५ कार्तिक। दाङ देउखुरीको गढवा गाउँपालिकामा शून्य होम डेलिभरी अभियानलाई प्रभावकारी बनाउन वडा छनोट कार्यक्रम सम्पन्न भएको छ। गढवा गाउँपालिका सामाजिक विकास समितिका संयोजक तथा वडा नं. ५ का…

ढल्किएका बिधुतका पाेलहरु र लत्रिएका केवलका तारहरु व्यवस्थित नहुँदा स्थानीयवासी सास्ती खेप्न बाध्य

तुलसीपुर १० कार्तिकबाटाेमा ढल्किएका बिधुत पाेल र लत्रिएका केवलका तार व्यवस्थित नहुँदा स्थानीयबासीहरु सास्ती खेप्न बाध्य भएकाछन् । स्थानीयबासीहरुले लत्रिएका तारहरुलाई काठमा अडकाएर तथा ढल्किएका पाेलहरुलाई काठमा टेक्कासाे लगाएर आवतजावत…

पर्मेश्वरकाे वचन नै मुक्तिकाे बाटाे हाे त्यसैले मैले वचनलाई पहिलाे प्राथमिकता दिएकाेछु : वडा अध्यक्ष वि.क.

दाेर्ण के.सी.तुलसीपुर ०९ कार्तिकतुलसीपुर उपमहानगरपालिका -३ वडाका वडा अध्यक्ष वीर बहादुर बिक (बिजय) ले अबकाे समय भनेकाे गिता, रामायणमा हाेईन जीवन पर्मेश्वरकाे बचनमा छ त्यसैले सम्पूर्ण मानिसहरुले पर्मेश्वरकाे बचनमा तन,…

अख्तियार दुरुपयोग अनुसन्धान आयाेगकाे टाेलि तुलसीपुर -३ डाँडाखुट्टीकाे जाेगिडाँडामा

दाेर्ण के.सी.तुलसीपुर -१८ दमारगाउतुलसीपुर उपमहानगरपालिका -३ डाँडाखुट्टी स्थित जाेगिडाँडाकाे बस्तीमा अख्तियार दुरुपयोग अनुसन्धान आयाेगका नवराज शाहीकाे नेतृत्वमा आएकाे टाेलिले जग्गा बेच्ने र किन्ने व्यक्तिहरु बिच सरस्वती माध्यमिक विद्यालय तुलसीपुर -३…

तुलसीपुर खानेपानीले गर्याे दुई सल्लाहकार मनोनित

थर्काेट समाचारदातादाङ, ६ भदौ ।तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले दुईजनालाई सल्लाहकारमा मनोनित गरेको छ ।संस्थाले कार्यसमितिको निर्णयअनुसार थप दुईजना सल्लाहकारमा मनोनित गर्ने निर्णय भएपछि प्रतिष्ठित व्यवसायी गोरख ओली र…

तीज विशेष साँस्कृतिक नृत्य प्रतियोगिता -२०८२ सुरु

दाेर्ण के.सी.तुलसीपुर ३ भदाैतुलसीपुर दाङको तुलसीपुरमा तीज विशेष साँस्कृतिक नृत्य प्रतियोगिता -२०८२ सुरुभएकाे छ । राष्ट्रिय निजी तथा आवासिय विद्यालय एसाेसिएसन नेपाल (नेशनल प्याब्सन तुलसीपुर दाङ) काे आयाेजजामा हिन्दु नारीहरुकाे…

राहत शिक्षकहरूद्धारा तुलसीपुर उपमहानगरपालिकाको मुल गेटमै धर्ना

थर्कोट समाचारदातातुलसीपुर, २५ साउन ।राहत शिक्षकहरूले आईतबार तुलसीपुर उपमहानगरपालिकाको मूल गेटमै धर्ना दिएका छन् । आफ्ना माग पुरा नभएको भन्दै नेपाल राहत शिक्षक स्थानीय कार्यसमिति तुलसीपुरको अगुवाइमा राहत शिक्षकहरुले धर्ना…

सांग्रिला बैंकले लिलाममा गरेको चितवन सिमेन्ट उद्योगसम्बन्धी जग्गा र संरचनामा बहुमतद्वारा कब्जा / सामन्तीहरुकाे भागाभाग

दाेर्ण के.सी.हेमन्तपुर ७ साउननेकपा (बहुमत)ले सांग्रिला बैंकले लिलाममा गरेको चितवन सिमेन्ट उद्योगसम्बन्धी जग्गा र संरचनामा कब्जा गरेको जनाएको छ। पार्टीका अनुसार दाङको तुलसीपुर उपमहानगरपालिका–१२, हेमन्तपुरस्थित सिमेन्ट उद्योगको जग्गा र नवलपरासीको…

गढवा गाउँपालिकाले सुरु गर्यो सरकारी दररेटमा दुग्ध खरिद बिक्री कार्य, साउन ७ गते दुग्ध खरिद गरिने

❤️आलोक भावुकगढवा, ६ श्रावण। गढवा गाउँपालिकाद्वारा सञ्चालित भिटा परियोजना अन्तर्गत गठित गढवा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडले गढवाका दुग्ध उत्पादक किसानहरूसँग सरकारी दरमा दुग्ध खरिद–बिक्री सुरु गर्ने भएको छ।…

सम्पादक छनोट

This will close in 0 seconds