दंगीशरणका किसानले पाए पालिकाद्वारा कम्पोस्टमल निर्माण सामाग्री
थर्कोट समाचारदातादंगीशरण, ८ चैत्र । दाङको दंगीशरण गाउँपालिका कृषि शाखाले किसानहरुका लागि उन्नत कम्पोस्ट मल निर्माण सामाग्री बितरण वितरण गरेकोछ । शाखाले प्रती किसान ५००० बराबरको सामाग्री बितरण गरेको हो…