Category: लमही नगरपालिका

गुरुकुल एकेडेमी लमहिको सफलताको पहिलो वार्षिक उत्सव भब्यताका साथ सम्पन्न

थर्कोट समाचारदातालमही २४ माघगुरुकुल एकेडेमी लमहिको पहिलो वार्षिकोत्सव आज एक भव्य समारोहको बिच सम्पन्न भएको छ। यस कार्यक्रमको अध्यक्षता इन्जिनियर अनन्तराज घिमिरेले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा लमहि नगरपालिकाका…

आज माघे सङ्क्रान्ति पर्व मुलुकभर धुमधामसँग मनाइँदै

दाेर्ण के.सी. तुलसीपुर १ माघ  आज मुलुकभर थारू समुदायका साथै अन्य समुदायले पनि माघे सङ्क्रान्ति पर्व धुमधामसँग मनाउँदै छन् । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ…

माघ महिनहा सुरूसँगै थारू समुदायको माघी पर्वको चहलपहल शुरू

दोर्ण के.सी.दाङ २९ पुसमाघ महिना सुरू भएसँगै पश्चिम नेपालका तराई क्षेत्रमा थारू समुदायको माघी पर्वको चहलपहल शुरू भएको छ । दाङका विभिन्न जिल्लाहरूसँगै दाङ, बाके, कैलाली, कञ्चनपुर लगायत थारू बस्तीमा…

प्रहरी भान्सा घरकाे उदघाटन

थर्काेट समाचारदातातुलसीपुर १५ मङ्सिरप्रहरी चाैकी उरहरीकाे भान्साघरकाे उदघाटन गरिएकाे छ । तुलसीपुर  उपहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले उदघाटन गर्नुभएकाे हाे । तुलसीपुर उपमहानगरपालिकाकाे चार लाख ९५ हजारकाे लागतमा तीन काेठे भान्से…

सफ्टवेयर प्रकरणले मच्चायो तहल्का, छानबिन समिति गठनदेखि कार्यपालिका बैठक बहिष्कारसम्म पुग्यो पालिका

थर्कोट समाचारदातादाङ, २८ भदौ । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत गेहेन्द्र डाँगीदेखि तुलसीपुर उपमहानगरपालिका मेयर टीकाराम खड्का लगायत सबैमाथि सफ्टवेयर खरिद प्रकरणको विवाद चुलिदै जान थालेको छ । तुलसीपुर उपमहानगरपालिका…

नेपालगन्जकी निर्मला कुर्मीको वेपत्ता र हत्याका मुख्य आरोपितलाई कार्वाहीकाे माग राख्दै निकालियो तुलसीपुरमा मशाल जुलुस

दाेर्ण केसीतुलसीपुर २० भदाै ।नेकपा (बहुमत) ५ नम्बर ब्युरोले दाङकाे तुलसीपुर लगायत लुम्बिनी प्रदेश भर बिराेध स्वरुप मशाल जुलुस निकालिएको छ । लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री बादसाह कुर्मी…

अर्थमन्त्री मास्कीद्वारा देउखरीको शान्ति बौद्व विहार शिलान्यास

भालुवाङ २० फागुन ।दाङ देउखुरीको गढवा गाउँपालिका–३ मा रहेको गोवरडिहा सामुदायिक वनमा आज देउखर शान्ति बौद्व विहारको एक कार्यक्रमका बिच शिलान्यास गरिएको छ ।लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले सो बौद्व…

दाङमा चिसो बढेपछि विद्यालय बन्द

तुलसीपुर,९ माघ । चिसो बढेको भन्दै दाङको लमही नगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेको छ । अत्यधिक चिसो बढेकाले बालबालिकालाई असर पुर्याउन थालेपछि विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरिएको नगरपालिकाका प्रमुख…

‘ग्रीनपार्क’लाई चिनाउन महोत्सवले टेवा पुग्ने विश्वास

थर्कोट समाचारदातादाङ ०५ माघलमही दोस्रो पर्यटन, उद्योग, कृषि तथा व्यापारीक महोत्सव २०८० को शुक्रवार एक समारोहको बीच चेम्बर अफ कमर्स दाङ जिल्लाका अध्यक्ष विकास अग्रवालले उद्घाटन गर्नुभयो । देउखुरीबासी समुदायको…

शिक्षालाई ब्यबसायसंग जोड्नुपर्छः मन्त्री मास्की

दाेर्ण के.सी.तुलसीपुर ,२० मङ्सिर ।लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले शिक्षालाई ब्यबसायसंग जोड्नु पर्ने बताएका छन् । राप्ती गाउँपालिकाको आयोजनामा शिक्षकहरुलाई सूचना प्रणालीमा आधारित शिक्षण विधि सम्बन्धि एक दिवशीय क्षमता विकास…

सम्पादक छनोट

This will close in 0 seconds