Month: १४ कार्तिक २०८०, मंगलवार १८:४२

निद्रा कम लाग्ने मानिसमा देखिन सक्छ यस्ता समस्या छ ।

राम बहादुर के.सी.तुलसीपुर १४ कार्तिकअर्थतन्त्र चौपट अवस्थामा पुगेको छ । तनाव पनि उत्तिकै बढेको छ । मानिसको जीवन शैलीमा देखिएको उतार चढाव तथा तनावका कारण निद्रा नलाग्ने समस्या पनि आम…

राजपुरमा पिकअप र मोटरसाइकल दुर्घटना, एकको मृत्यु एक गम्भीर घाइते

आलोक भावुकगढवा, १४ कार्तिक दाङ देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर २ सोमाईथान मन्दिर अगाडि पिकअपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ भने एक जना गम्भिर घाईते भएका छन्…

६ योजना सुरु हुँदै घरघरमा स्वच्छ पानीका लागि छत्रेश्वरीमा

थर्कोट समाचारदातासल्यान, १४ कार्तिक ।उपभोक्ताको घरघरमा सुरक्षित खानेपानीको पहुँच पुर्‍याउन सल्यानको छत्रेश्वरी गाउँपालिकामा यस वर्ष ६ वटा खानेपानी योजनाको काम सुरु भएको पालिकाले जनाएको छ । चालु आर्थिक वर्षमा २०८०,…

इजरायलमा मृत्यु भएका थप दुई नेपालीको शवको पहिचान खुल्यो

थर्कोट समाचारदाताकाठमाण्डौ १४ कार्तिक ।दक्षिणी इजरायलमा हमासले गरेको आक्रमणमा परी मृत्यु भएका मध्ये थप दुई नेपालीको शवको पहिचान खुलेकोे छ ।दक्षिणी इजरायलमा गत अक्टोबर ७ मा भएको आक्रमणमा परी १०…

लामो समयपछि नँयाँ घरमा खुसीका साथ मिठु बादी

टिका के.सी.तुलसीपुर १३ कार्तिक ।तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ बखरीयाका मिठु बादि लामो समयको अन्तराल पछि नयाँ घरमा बस्न पाउँदा खुसीले गदगद भएकी छिन् । बादीको घर २०७१ सालमा आएको…

लोक संस्कृतीको संरक्षण गरौ

कपुरकोट गाउँपालिका सल्यानले गाउँपालिका भित्र रहेका लोप हुन थालेका मौलिक लोक कला संस्कृतीलाई संरक्षण गरि एक उदाहरणीय गाउँपालिका बनाउन थालेको छ । सोही अनुरूप गाउँपालिकाले बिस्तारै लोप हुन थालेका मौलिक…

बस्यालको नेतृत्वमा गढवा उद्योग बाणिज्य संघले पायो सर्वसहमीमाी नयाँ नेतृत्व

आलोक भाबुकगढवा १३ कार्तिक । देउखुरीको गढवा उद्योग वाणिज्य संघको नयाँ नेतृत्वमा ओप्रकाश बस्याल सर्वसम्मत चुनिएका छन् । गत असोज २७ मा सम्पन्न संघको चौथो अधिवेशन तथा आठौ साधारणसभाको बन्दशत्रबाट…

कपुरकोट गाउँपालिकाद्वारा मौलिक लोक कला प्रदर्शनी हुँदै

कात्तिक १३, सल्यान कपुरकोट गाउँपालिका सल्यानले गाउँपालिका भित्र रहेका मौलिक लोक कला प्रदर्शनी गर्ने भएको जनाएको छ ।लोप हुँदै जान थालेका मौलिक लोक कलालाई संरक्षण गर्ने उदेश्यले लोक कला प्रदर्शन गर्ने…

मेची–महाकाली यात्रीलाई मन्त्री मास्कीद्वारा स्वागत

दाङ,१३ कात्तिक । मानव सेवा आश्रमको मेची(महाकाली यात्राको टोलीलाई लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीमा स्वागत गरिएको छ । प्रदेश अर्थमन्त्री धनबहादुर मास्कीले टोलीलाई स्वागत गरेका हुन् । त्यस अवसरमा…

अख्तियारले मार्यो विमानस्थल निर्माण आयोजनामा छापा

कास्की, १३ कात्तिक । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । विमानस्थल निर्माणमा कमसल काम र सामग्री प्रयोग गरेको उजुरी परेपछि अख्तियारको प्राविधिक सहित…

सम्पादक छनोट

This will close in 0 seconds