Category: बंगलाचुली गाँउपालिका

दाङमा निरन्तर वर्षा, नदी तथा जोखिमयुक्त क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

थर्काेट समाचारदातातुलसीपुर ११ असाेजदाङमा निरन्तर भइरहेको वर्षाका कारण नदी तथा खोला आसपासका बस्तीमा जोखिम बढ्न सक्ने भन्दै स्थानीयवासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।पछिल्लो अवस्थाबारे प्रमुख जिल्ला अधिकारीसँग गरिएको जानकारीअनुसार…

फागुन १ गते बंगलाचुली गाउँपालिकाले दियो सार्वजनिक विदा

दोर्ण के.सी.दाङ ३० माघ ।दाङको बंगलाचुली गाउँपालिकाले भोलि फागुन १ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । दाङको बंगलाचुली गाउँपालिकाले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो…

लुम्बिनी प्रदेशमा माघ २ गते पनि सार्वजनिक बिदा

थर्कोट समाचारदातादाङं, १ माघ ।लुम्बिनी प्रदेश सरकारले माघ २ गते पनि प्रदेशभर सार्वजनिक बिदा दिने भएको छ । माघे सङ्क्रान्ति तथा माघ पर्वको अवसर पारेर प्रदेश सरकारले हरेक वर्ष सार्वजनिक…

आज माघे सङ्क्रान्ति पर्व मुलुकभर धुमधामसँग मनाइँदै

दाेर्ण के.सी. तुलसीपुर १ माघ  आज मुलुकभर थारू समुदायका साथै अन्य समुदायले पनि माघे सङ्क्रान्ति पर्व धुमधामसँग मनाउँदै छन् । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ…

माघ महिनहा सुरूसँगै थारू समुदायको माघी पर्वको चहलपहल शुरू

दोर्ण के.सी.दाङ २९ पुसमाघ महिना सुरू भएसँगै पश्चिम नेपालका तराई क्षेत्रमा थारू समुदायको माघी पर्वको चहलपहल शुरू भएको छ । दाङका विभिन्न जिल्लाहरूसँगै दाङ, बाके, कैलाली, कञ्चनपुर लगायत थारू बस्तीमा…

सफ्टवेयर प्रकरणले मच्चायो तहल्का, छानबिन समिति गठनदेखि कार्यपालिका बैठक बहिष्कारसम्म पुग्यो पालिका

थर्कोट समाचारदातादाङ, २८ भदौ । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत गेहेन्द्र डाँगीदेखि तुलसीपुर उपमहानगरपालिका मेयर टीकाराम खड्का लगायत सबैमाथि सफ्टवेयर खरिद प्रकरणको विवाद चुलिदै जान थालेको छ । तुलसीपुर उपमहानगरपालिका…

नेपालगन्जकी निर्मला कुर्मीको वेपत्ता र हत्याका मुख्य आरोपितलाई कार्वाहीकाे माग राख्दै निकालियो तुलसीपुरमा मशाल जुलुस

दाेर्ण केसीतुलसीपुर २० भदाै ।नेकपा (बहुमत) ५ नम्बर ब्युरोले दाङकाे तुलसीपुर लगायत लुम्बिनी प्रदेश भर बिराेध स्वरुप मशाल जुलुस निकालिएको छ । लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री बादसाह कुर्मी…

बंगलाचुलीको भैलो महोत्सवका लागि विभिन्न उपसमितिहरु गठन

४-मंसिर/ दाङको बंगलाचुली गाउँपालिकाको बंगलाचुली लेकमा मंसिर ७ गते हुने भैलो महोत्सव व्यवस्थित रुपले सम्पन्न गर्न विभिन्न उपसितिहरु गठन गरिएको छ । बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरको अध्यक्षतामा आज बसेको गाउँ…

बंगलाचुलीमा नेपाल टेलिकमको एफटीटीएच सेवा विस्तार

थर्कोट समाचारदातादाङ, ३ मंसिर। दाङको विकट गाउँपालिका भनेर चिनिएको बंगलाचुली गाउँपालिकामा नेपाल टेलिकमको अत्याधुनिक प्रविधियुक्त फाइबर टु द होम (एफटीटीएच) सेवा विस्तार गरेको छ । बंगलाचुलीमा अब अत्याधुनिक प्रविधिको एनटी…

रोल्पा सुनछहरी स्कुलमा खाम भाषा पढाइ हुँदै, गैर खामभाषीको आपत्ति

भदौ ३० दाङ । रोल्पाको सुनछहरी गाउँपालिकाले प्राथमिक तहमा मगर खाम भाषा अनिवार्य गरेपछि विरोध सुरु भएको छ । गाउँपालिकाले आउँदो शैक्षिक सत्रदेखि प्राथमिक तहमा स्थानीय मगर खाम भाषाको कक्षा…

सम्पादक छनोट

This will close in 0 seconds

This will close in 0 seconds