Category: सुदूरपश्चिम

सफ्टवेयर प्रकरणले मच्चायो तहल्का, छानबिन समिति गठनदेखि कार्यपालिका बैठक बहिष्कारसम्म पुग्यो पालिका

थर्कोट समाचारदातादाङ, २८ भदौ । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत गेहेन्द्र डाँगीदेखि तुलसीपुर उपमहानगरपालिका मेयर टीकाराम खड्का लगायत सबैमाथि सफ्टवेयर खरिद प्रकरणको विवाद चुलिदै जान थालेको छ । तुलसीपुर उपमहानगरपालिका…

कपुरकाेटमा बहुपक्षीय बहस : सडककाे स्तर उन्नतिमा सबैकाे चासाे

दाेर्ण के.सल्यान, २५ भदाै ।कपुरकाेट- काेइला सडक खण्डमा चल्ने घाेराही सिमेन्ट उद्योगकाे टिप्परले अत्याधिक सास्ती दिएकाे स्थानीयले गुनासो गरेका छन् । सल्यानकाे कपुरकाेट गाउँपालिकाले मंगलबार गरेकाे बहुपक्षीय बहस कार्यक्रममा स्थानीय…

नेपालगन्जकी निर्मला कुर्मीको वेपत्ता र हत्याका मुख्य आरोपितलाई कार्वाहीकाे माग राख्दै निकालियो तुलसीपुरमा मशाल जुलुस

दाेर्ण केसीतुलसीपुर २० भदाै ।नेकपा (बहुमत) ५ नम्बर ब्युरोले दाङकाे तुलसीपुर लगायत लुम्बिनी प्रदेश भर बिराेध स्वरुप मशाल जुलुस निकालिएको छ । लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री बादसाह कुर्मी…

सम्पादक छनोट

This will close in 0 seconds