Category: शिक्षा

तुलसीपुरमा वन दिवस २०८३ सम्पन्न, युवा सहभागिता र दिगो वन व्यवस्थापनमा जोड

तुलसीपुर, २८ साउन ।“अबको सामुदायिक वन : युवा सहभागिता, हरित अर्थतन्त्र र दिगो व्यवस्थापन” भन्ने मूल नाराका साथ तुलसीपुरमा वन दिवस–२०८३ सम्पन्न भएको छ। कार्यक्रम स्थानीय वन महासंघ तुलसीपुरका अध्यक्ष…

तुलसीपुरमा वन दिवस २०८३ मनाइयो, युवा सहभागिता र दिगो वन व्यवस्थापनमा जोड

थर्काेट समाचारदातातुलसीपुर, २५ दाङ ।“अबको सामुदायिक वन : युवा सहभागिता, हरित अर्थतन्त्र र दिगो व्यवस्थापन” भन्ने मूल नाराका साथ तुलसीपुरमा वन दिवस २०८३ मनाइएको छ। सामुदायिक वन उपभोक्ता महासंघ नेपाल…

तुलसीपुरमा सडक सुरक्षाका लागि जेब्राक्रसिङ निर्माण

थर्काेट समाचारदातातुलसीपुर २३ जेठदाङको तुलसीपुर उपमहानगरपालिका–६ स्थित वेष्टर्न प्यालेस नजिकै रहेको चोकमा पैदल यात्रुको सुरक्षालाई मध्यनजर गर्दै जेब्राक्रसिङ निर्माण गरिएको छ।सडक दुर्घटना न्यूनीकरण, ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने तथा पैदल…

क्रियाकलापमा आधारित शिक्षण सिकाइ कार्यशाला सञ्चालन

थर्काेट समाचारदातातुलसीपुर १६ जेठ ।लुम्बिनी स्मार्ट स्कूलमा शिक्षकहरूका लागि क्रियाकलापमा आधारित शिक्षण सिकाइ (Activity Based Learning–ABL) सम्बन्धी चार दिने कार्यशाला सञ्चालन गरिएको छ। Lumbini Future Path Dang द्वारा सञ्चालित विद्यालयमा…

सगरमाथा क्वालिटी सर्कल तथा सगरमाथा चाइल्ड क्लबको निर्वाचन भव्य तथा उत्साहजनक रूपमा सम्पन्न

थर्काेट समनचारदातातुलसीपुर ८ जेठ सगरमाथा क्वालिटी सर्कल तथा सगरमाथा चाइल्ड क्लबको निर्वाचन भव्य तथा उत्साहजनक रूपमा सम्पन्न भएको छ ।तुलसीपुर–९ बेलुवामा अवस्थित सगरमाथा स्कुलमा विद्यार्थीहरूको नेतृत्व तथा व्यक्तित्व विकास गर्ने…

एकदिने अभिमुखीकरण तथा उत्प्रेरणा कार्यक्रम सगरमाथा स्कुलमा सम्पन्न ।

थर्काेट समाचारदातातुलसीपुर ०७ जेठदाङको तुलसीपुर–९ बेलुवास्थित सगरमाथा स्कुलले आज तुलसीपुरस्थित मेट्रो होटेलमा “ओरिन्टेसन तथा मोटिभेसनल कार्यक्रम” भव्य रूपमा सम्पन्न गरेको छ।  विद्यार्थीहरूलाई अनुशासन, सकारात्मक सोच तथा शैक्षिक सफलताप्रति प्रेरित गर्ने…

शान्तिनगर गाउँपालिकाभित्र सामुदायिक विद्यालय तर्फ बुद्ध मा.वि. शान्तिपुरको SEE रिजल्ट प्रथम स्थानमा

थर्काेट समाचारदातातुलसीपुर ३० बैशाख शान्तिनगर गाउँपालिकाभित्र सामुदायिक विद्यालय तर्फ बुद्ध मा.वि. शान्तिपुरको SEE रिजल्ट स्थानमा आएको विद्यालयले जानकारी गराएकाेछ ।साेही अवसरमा विद्यालयले आज एक कार्यक्रमकाे आयाेजना गरि बधाई तथा सम्मान…

ज्ञान ज्योती मावि पुन: देशकै उत्कृष्ट ७ मा पर्न सफल

दाेर्ण के.सी.तुलसीपुर ३० वैशाख ,एजुकेसन समाचारले २०८३ सालमा तयार पारेको देशका उत्कृष्ट माविहरूको सूचीमा तुलसीपुर स्थित ज्ञान ज्योति माध्यमिक विद्यालय देशकै उत्कृष्ट ७ माविमा पर्न सफल भएको छ । मुलुकभरबाट…

मध्यमवर्गीय मानिस कसरी आर्थिक रूपमा स्वतन्त्र बन्न सक्छन्?

थर्काेट समाचारदातातुलसीपुर ३० बैशाखआजको समयमा “आर्थिक स्वतन्त्रता” (Financial Freedom) धेरै मानिसहरूको सपना बनेको छ। विशेष गरी मध्यमवर्गीय परिवारहरूका लागि यो अझ महत्वपूर्ण विषय हो, किनभने उनीहरू सीमित आम्दानी, बढ्दो महँगी,…

जिल्ला प्रसाशन कार्यालय दाङ २१ दिनभित्र जग्गा खाली गर्दै

जिल्ला प्रशासन कार्यालय दाङले संस्थाकाे नाममा रहेकाे जग्गा खाली गर्ने भएको छ । संस्थाले आज एक सुचना प्रकाशित गर्दै संस्थाकाे नाममा रहेकाे जग्गामा अनाधिकृत रपमा बनाईएका घर टहराहरु २१ दिनभित्र…

सम्पादक छनोट

This will close in 0 seconds