शान्तिनगर गाउँपालिकाद्वारा पालिकाको लोगो सार्वजनिक
दोर्ण के.सी.दाङ, ६ फागुन ।शान्तिनगर गाउँपालिकाले मंगलबार एक कार्यक्रमको आयोजना बिच लोगो सार्वजनिक गरेको छ । पालिकाको आज बसेको १७ औं गाउँसभाले प्रतिस्पर्धामा आएका ५ वटा लोगो मध्य शान्तिनगर गाउँपालिका–५…