Category: दृष्टिकोण

गढवा गाउँपालिकाको स्थापना दिवसको अवसरमा खेलकुद प्रतियोगिता सुरु

आलोक भावुकग‌ढवा, २४ फागुन ।गढवा गाउँपालिकाको स्थापना दिवसको अवसरमा पालिकास्तरीय खेलकुद प्रतियोगिताको शनिबार उद्घाटन गरिएको छ । गढवा गाउँपालिकाको अध्यक्ष यम नारायण पोख्रेलको सभाध्यक्षता र लुम्बिनी प्रदेश सभा सदस्य तथा…

अहिले देश व्यापारीको हातमा छ स् महासचिव कञ्चन

दोर्ण के.सी.काठमाडौं २० फागुननेपाल कम्युनिस्ट पार्टी (बहुमत) का महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले जुन देश गरिब हुन्छ त्यस देशका नेताहरू सजिलै बिक्री हुने बताउनुभएको छ। मंगलबार बिहान सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा…

नेकपा (बहुमत) दाङ जिल्लाको बैठक सम्पन्न घोराहीमा सम्पन्न

दोर्ण के.सी.दाङ १८ फागुननेपाल कम्युनिष्ट पार्टी (बहुमत) को दाङ जिल्ला समितिको बैठक एक कार्यक्रमका बिच आईतवार दाङको घोराहीमा सम्पन्न भएको छ । पार्टी स्थाई समिति सदस्य तथा ५ नम्वर व्युरो…

तुलसीपुर खानेपानीको नेतृत्व हत्याउने दाउमा चुनाबी रौनक बढ्दो, तीन दल, उम्मेदवारको टुङ्गो लगाउन पार्टीभित्रै सकस

दोर्ण के.सी.दाङ, १६ फागुन ।तुलसीपुर खानेपानीको नयाँ नेतृत्वका लागि प्रमुख तीन दलहरू चुनावी मैदानको गृहकार्यमा जुटन थालेका छन् । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको निर्वाचनको मिति चैत्र २ गते…

जिवनप्रेमी एजुकेयर एकाडेमीको १७औं बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

दोर्ण के.सी.तुलसीपुर, १० फागुन ।तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ का वडाअध्यक्ष घनश्याम ढकालले स्कुलको मात्रै भर नपरेर अभिावकहरुले आफ्ना बालबालिकाहरुको पठनपाठनमा ध्यान दिन आग्रह गर्नुभएको छ । कार्यक्रमका प्रमुख अतिथिसमेत…

सरस्वती माविको ४८ औ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

दोर्ण के.सी.तुलसिपुर,६ फागुुन ।हालका वर्षहरूमा सामुदायिक विद्यालयप्रति विद्यार्थी तथा अभिभावकहरूको आकर्षण बढ्दै गएको छ । शिक्षाको गुणस्तर सुधार, अनुभवी शिक्षकहरूको व्यवस्थापन, आधुनिक प्रविधिको प्रयोग, र विविध शैक्षिक कार्यक्रमहरूले सामुदायिक विद्यालयप्रति…

सगरमाथा स्कुलले गर्यो विद्यालयमा निःशुल्क दन्त शिविर

थर्कोट समाचारदातादाङ, २९ माघ ।तुलसीपुर उपमहानगरपालिका–९ बेलुवामा रहेको सगरमाथा बालबाटिका इङ्लिस स्कुलले आज एक कार्यक्रमको आयोजना गरिनिःशुल्क दन्त शिविर सम्पन्न गरेको छ । तुलसीपुर उपमहानगरपालिका–५ ‘क’ लाइनमा अवस्थित बीआर डेन्टल…

आफ्नो अधिकार प्राप्तीका लागि एकजुट भएर लाग्नुपर्ने ।

दोर्ण के.सी.तुलसीपुर २७ माघलघुबित्त वित्तीय संस्थाहरूद्वारा पिडीत दिदीबहिनीहरू आफ्नो अधिकार प्राप्तीका लागि एकजुट भएर लाग्नुपर्ने एक कार्यक्रमका बिच सहभागिवक्ताहरूले जोड दिएकाछन् । उनीहरूले पछिल्लो समयमा लघुबित्त बित्तीय संस्थाहरूले गाउँ–गाउँमा गएर…

गुरुकुल एकेडेमी लमहिको सफलताको पहिलो वार्षिक उत्सव भब्यताका साथ सम्पन्न

थर्कोट समाचारदातालमही २४ माघगुरुकुल एकेडेमी लमहिको पहिलो वार्षिकोत्सव आज एक भव्य समारोहको बिच सम्पन्न भएको छ। यस कार्यक्रमको अध्यक्षता इन्जिनियर अनन्तराज घिमिरेले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा लमहि नगरपालिकाका…

नयाँ पाइलाको १०औं वार्षिक उत्सव सम्पन्न, १ हजार ४ सय बढीले पाए उपचार

दोर्ण के.सी.दाङ, २१ माघ ।नयाँ पाइला पुनर्ःस्थापना केन्द्रले सोमबार एक कार्यक्रमको आयोजना गरि १० औं वार्षिकोत्सब मनाएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ हाडीमेमा रहेको यस संस्थाले हाडीमेमै एक…

सम्पादक छनोट

This will close in 0 seconds