Category: कृषि

दंगीशरणका किसानले पाए पालिकाद्वारा कम्पोस्टमल निर्माण सामाग्री

थर्कोट समाचारदातादंगीशरण, ८ चैत्र । दाङको दंगीशरण गाउँपालिका कृषि शाखाले किसानहरुका लागि उन्नत कम्पोस्ट मल निर्माण सामाग्री बितरण वितरण गरेकोछ । शाखाले प्रती किसान ५००० बराबरको सामाग्री बितरण गरेको हो…

लामो समयको खडेरीपछि पानी पर्दा किसान उत्साहित

दाेर्ण के.सी.दाङ, १७ फागुन ।दाङ उपत्यकासहित देशका धेरै ठाउँमा वर्षा भइरहेको छ । पश्चिमी न्यून चापीय प्रणाली र पश्चिमी वायुको प्रभावले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, कोशी र बागमती प्रदेशमा हल्कादेखि…

तुलसीपुर महोत्सवमा आज चर्चित गायिका एलिना चौहान

कृष्ण के.सी.दाङ, ६ फागुन ।तुलसीपुरमा जारी दोस्रो तुलसीपुर महोत्सवमा आज चर्चित कलाकार एलिना चौहानको प्रस्तुति रहेको छ । महोत्सवमा आज छैठौँ दिन चर्चित कलाकार एलिना चौहान सहितका कलाकारको प्रस्तुति रहेको…

नचिनेका जंगली च्याउ नखान वनस्पती अनुसन्धान केन्द्र सल्यानको आग्रह

दोर्ण के.सी.सल्यान २७ साउनहरेक वर्षायाममा जङ्गलबाट ल्याएको च्याउ खाँदा कैयौँको अकालमा ज्यान गइरहेकोमा वनस्पती अनुसन्धान केन्द्रले दुःख ब्यक्त गर्दै नचिनेका नजानेका च्याउ नखान अनुरोध गरेको छ । यो वर्ष भर्खरै…

कपुरकोट गाउँपालिकाले गर्यो निति तथा कार्यक्रम प्रस्तुत

सल्यान, १० असार ।  सल्यानको कपुरकोट गाउँपालिकाले उत्पादनमा आधारित अनुदान कार्यक्रमलाई प्राथामिकता दिने भएको छ । गाउँपालिकाको १५ औं गाउँसभामा अध्यक्ष दुर्गा बहादुर पुनले एकिकृत कृषि बिकास कार्यक्रम मार्फत किसानका…

तुलसीपुर उपमहानगरपालिकाले ल्यायो दुई अर्ब बढी बजेट, सबैभन्दा धेरै शिक्षामा

दोर्ण के.सी.तुलसीपुर, १० असार ।तुलसीपुर उपमहानगरपालिकाले यस वर्ष दुई अर्ब भन्दा बढीको बजेट सहित अगाडि बढेको छ । तुलसीपुर उपमहानगरका उपप्रमुख स्यानी चौधरीले सोमबार आर्थिक वर्ष २०८१÷०८२ को लागि दुई…

सगरमाथा बालबाटिका इङ्गलिस स्कुलमा  विद्यार्थीको व्यापार

दोृर्ण के.सी.तुलसीपुर, १८ माघ ।अन्जली नेपाली तथा मनिष केसी कक्षा ८ मा पढ्छन् । तर उनीहरूले विद्यालयमा बिहिबार पढ्ने भन्दा व्यवहारिक जीवनमा आउने कुरा सिकेकाछन् ।उनीहरूले विद्यालयमा मम, चाउमीन, गाजरको…

सल्यानको कपुरकोट गाउँपालिकाद्धारा उत्कृष्ट किसान र कर्मचारीलाई सम्मान

सल्यान, १६ माघ ।  सल्यानको कपुरकोट गाउँपालिकाले व्यवसायिक रुपमा खेती गर्ने उत्कृष्ट कृषक र पशुपालन गर्ने किसानलाई सम्मान गरेको छ । गाउँपालिकाको १४ औं गाउँसभाको उद्घाटनका अवसरमा व्यवसायिक खेती र पशुपालन…

‘ग्रीनपार्क’लाई चिनाउन महोत्सवले टेवा पुग्ने विश्वास

थर्कोट समाचारदातादाङ ०५ माघलमही दोस्रो पर्यटन, उद्योग, कृषि तथा व्यापारीक महोत्सव २०८० को शुक्रवार एक समारोहको बीच चेम्बर अफ कमर्स दाङ जिल्लाका अध्यक्ष विकास अग्रवालले उद्घाटन गर्नुभयो । देउखुरीबासी समुदायको…

तुलसीपुरको सरस्वती माविले सुनाखरी सिकाई मेला गर्दै ।              विद्यालयद्वारा सबैलाई चुले निम्तो ।

अञ्जली के.सी.दाङ, ४ माघ ।तुलसीपुरमा सुनाखरी सिकाई मेला लाग्ने भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– ३ स्थित दमारगाउँमा रहेको सरस्वती माध्यमिक विद्यालयमा भोली शुक्रबार सुनाखरी सिकाई मेला लाग्ने भएको…

सम्पादक छनोट

This will close in 0 seconds