Category: राष्ट्रिय

मोन्था चक्रवातको प्रभाव बिस्तारै हट्दै, भोलिदेखि घाम लाग्ने मौसम पूर्वानुमान् महाशाखाद्वारा  जानकारी

थर्काेट समाचारतुलसीपुर , १५ कात्तिक । नेपालमा तीनदिनदेखी लगातार वर्षा गराएको ‘मोन्था’ चक्रवात नेपालबाट आजदेखि बाहिरिएको छ । शनिबारदेखि  पश्चिमी वायु र अरव सागरमा बनेको न्यून चापीय प्रणालीका कारण वर्षा भएको…

पर्मेश्वरकाे वचन नै मुक्तिकाे बाटाे हाे त्यसैले मैले वचनलाई पहिलाे प्राथमिकता दिएकाेछु : वडा अध्यक्ष वि.क.

दाेर्ण के.सी.तुलसीपुर ०९ कार्तिकतुलसीपुर उपमहानगरपालिका -३ वडाका वडा अध्यक्ष वीर बहादुर बिक (बिजय) ले अबकाे समय भनेकाे गिता, रामायणमा हाेईन जीवन पर्मेश्वरकाे बचनमा छ त्यसैले सम्पूर्ण मानिसहरुले पर्मेश्वरकाे बचनमा तन,…

टप रेष्टुरेन्ट एण्ट जुसबारको प्रथम वाषिकउत्सव सम्पन्न

दोर्ण के.सी.तुलसीपुर २८ असोजतुलसीपुर उपमहानगरपालिका–५ पिपल बोट स्थित टप रेष्टुरेन्ट एण्ट जुसबारले आफ्नो प्रथम वाषिकउत्सव सम्पन्न गरेको छ । स्थापना भएको एक वर्ष पुरा भएको अवसरमा विशेष सामाजिक कार्यक्रमको आयोजना…

राप्ती मालवाहक यातायात सेवा प्रा.लीद्वारा तुल्सीपुर उपमहानगरपालिकालाई सामग्री सहयोग हस्तान्तरण

दाेर्ण के.सी.तुलसीपुर १२ असाज/राप्ती मालबाहक यातायात सेवा प्रा. लि. तुलसीपुरले आईतबार एक कार्यक्रमकाे आयाेजना गरि तुलसीपुर उपमहानगरपालिकालाई भौतिक सामग्री सहयोग हस्तान्तरण गरेको हाे । गत भदौ २४ गते जेन जि…

बबई गाउँपालिकामा प्रमुशासकीयख प्र अधिकृत ओलीको आगमन ः पालिकालाई शुन्दर पालिका बनाउने लक्ष्य

दोर्ण के.सी.तुलसीपुर ३ भदौदाङको बबई गाउँपालिकाकामा भरखरै सरूवा भएर आउनुभएका प्रमुख खप्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्नुभएका जोखिम ओलीले बबई गाउँपालिकालाई शुन्दरमय पालिकामा स्थापित गरि एक नमुना योग्य पालिका बनाउने बताउनुभएको छ…

सांग्रिला बैंकले लिलाममा गरेको चितवन सिमेन्ट उद्योगसम्बन्धी जग्गा र संरचनामा बहुमतद्वारा कब्जा / सामन्तीहरुकाे भागाभाग

दाेर्ण के.सी.हेमन्तपुर ७ साउननेकपा (बहुमत)ले सांग्रिला बैंकले लिलाममा गरेको चितवन सिमेन्ट उद्योगसम्बन्धी जग्गा र संरचनामा कब्जा गरेको जनाएको छ। पार्टीका अनुसार दाङको तुलसीपुर उपमहानगरपालिका–१२, हेमन्तपुरस्थित सिमेन्ट उद्योगको जग्गा र नवलपरासीको…

व्यवसायीले दाङमा पनि अनिश्चितकालीन बन्दको घोषणा

दोर्ण के.सी.तुलसीपुर १८ जेठविभिन्न ७ बुँदे माग राख्दै सार्वजनिक यातायात व्यवसायीहरूले भोलिदेखि अनिश्चित कालिन दाङ बन्दको घोषणा गरेका छन् । निजी सवारीसाधनलाई यात्री बोक्ने सुविधा सरह सञ्चालनको अनुमति दिने गरी…

आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

थर्कोट समाचारदाताकाठमान्डौँ,१६ जेठ ।सरकारले आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने जनाएको छ । मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा भएकाले पनि सरकारले त्यसदिन सार्वजनिक बिदा दिने निर्णय गरेको गृहमन्त्रालयका प्रवक्ता एवं सहसचिव…

लघुवित्त वित्तिय संस्थाहरूलाई गाउँ–गाउँमा गएर लघुबित्त पिडीत दिदीबहिनीहरूलाई सताएमा ठुलो मुल्य चुकाउनुपर्ने ः अध्यक्ष सुनार

दोर्ण के.सी.तुलसीपुर १५ जेठलघुवित्त तथा वित्तिय शोषण विरूद्वको संघर्ष समिति नेपाल दाङका अध्यक्ष कृष्ण बहादुर सुनारले लघुवित्त वित्तिय संस्थाहरूलाई गाउँ–गाउँमा गएर लघुबित्त पिडीत दिदीबहिनीहरूलाई सताएको पाईएमा जस्तोसुकै कदम सहित अगाडि…

सगरमाथा स्कुलका विद्यार्थीहरूद्वारा प्रकृति एफएममा अध्ययन अबलोकन

दाेर्ण के.सी.तुलसीपुर ११ जेठदाङको तुल्सीपुर ९ बेलुवा स्थित सगरमाथा स्कुलका विद्यार्थीले रेडियो प्रकृति एफएमको अवलोकन गर्दै रेडियोको बारेमा अध्ययन गरेका छन् l विद्यार्थीहरूले रेडियोको महत्व रेडियोको महत्व र विद्यार्थीहरूका लागि…

सम्पादक छनोट

This will close in 0 seconds