एकता अधिवेशन तथा प्रशिक्षणकार्यक्रम तुलसीपुरमा सम्पन ।

Byदोर्ण के.सी.

२९ भाद्र २०८०, शुक्रबार ०९:०७ २९ भाद्र २०८०, शुक्रबार ०९:०७ २९ भाद्र २०८०, शुक्रबार ०९:०७

थर्काेट समाचारदाता ।
तुलसीपुर २९ भदाै ।
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल दाङ तुलसीपुर उपमहानगरपालिका संगठन नेपालले श्री ज्ञानज्याेती आधारभुत विद्यालय तुलसीपुर -५ सुन्दरनगरमा एक कार्यक्रमको आयाेजना गरि क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल नगर संगठन समिति दाङ एकता अधिवेशन तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेकाेछ । पार्टीका नगर संयाेजक पहाडकाे अध्यक्षता एंव पार्टीका महाधिवेशन समितिका सचिवालय सदस्य तथा दाङ जिल्ला ईञ्चार्ज समिरकाे विशिष्ट आतिथ्यता तथा पार्टीका दाङ जिल्ला संयाेजक बिरेन्दरकाे विशिष्ठ आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियाे । साे एकता अधिवेशन तथा प्रशिक्षण कार्यक्रममा एक सय बढी पार्टीका शिर्ष नेता तथा कार्यकर्ताहरुकाे सहभागिता रहेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds