Category: स्थानीय समाचार

तुलसीपुरमा वन दिवस २०८३ मनाइयो, युवा सहभागिता र दिगो वन व्यवस्थापनमा जोड

थर्काेट समाचारदातातुलसीपुर, २५ दाङ ।“अबको सामुदायिक वन : युवा सहभागिता, हरित अर्थतन्त्र र दिगो व्यवस्थापन” भन्ने मूल नाराका साथ तुलसीपुरमा वन दिवस २०८३ मनाइएको छ। सामुदायिक वन उपभोक्ता महासंघ नेपाल…

तुलसीपुर उपमहानगरको एम्बुलेन्स दुर्घटना, डेढ महिने शिशुको मृत्यु

थर्काेट समाचारदातादाङ, २४ साउन ।दाङको तुलसीपुर उपमहानगरपालिकाको एम्बुलेन्स दुर्घटनामा पर्दा डेढ महिने शिशुको मृत्यु भएको छ। शनिबार साँझ करिब ९ बजेको समयमा बिरामी शिशुलाई थप उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा…

कर्णालीमा यात्रुवाहक गाडी दुर्घटना, उद्धार कार्य जारी

दाङ, १८ असारसुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश नम्बर क.प्र.०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी दैलेख जिल्लाको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७, साङ्गेताडा क्षेत्रमा दुर्घटनामा परेको छ।दुर्घटनापछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको…

तुलसीपुरमा सडक सुरक्षाका लागि जेब्राक्रसिङ निर्माण

थर्काेट समाचारदातातुलसीपुर २३ जेठदाङको तुलसीपुर उपमहानगरपालिका–६ स्थित वेष्टर्न प्यालेस नजिकै रहेको चोकमा पैदल यात्रुको सुरक्षालाई मध्यनजर गर्दै जेब्राक्रसिङ निर्माण गरिएको छ।सडक दुर्घटना न्यूनीकरण, ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने तथा पैदल…

दिवंगत राजपरिवारको सम्झनामा आज दीप प्रज्वलन कार्यक्रम गरिने

थर्काेट समाचारदातादाङ, १९ जेठ।शिव सेना नेपाल दाङले दिवंगत राजपरिवारको सम्झनामा आज साँझ ७:०० बजे तुलसीपुरस्थित बिरेन्द्र चोक मा दीप प्रज्वलन कार्यक्रम आयोजना गर्ने भएको छ। नेपालका तत्कालीन राजा वीरेन्द्र वीर…

तुलसीपुरको गुल्मचोकमा टिपर र मोटरसाइकल ठोक्किदा, बावुछोरा गम्भिर घाइते, नेपालगन्ज रिफर

दाङ १८ तुलसीपुरतुलसीपुरको गुल्मचोकमा आज बिहान टिपर र मोटरसाइकल एकआपसमा ठोक्किदा तीन जना घाइते भएका छन् । तुलसीपुरबाट लमहीतर्फ जाँदै गरेको रा ४ प ३३९० नम्बरको मोटरसाइकललाई झुमरेतर्फ आउँदै गरेको…

पश्चिम दाङमा करेन्ट लागेर एक जनाको मृत्यु

थर्काेट समाचारदातादाङ, १६ जेठपश्चिम दाङमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । ब्याट्रीबाट करेन्ट लगाएर माछा मार्ने क्रममा उनको मृत्यु भएको हाे । यसरी मृत्यु हुनेमा…

क्रियाकलापमा आधारित शिक्षण सिकाइ कार्यशाला सञ्चालन

थर्काेट समाचारदातातुलसीपुर १६ जेठ ।लुम्बिनी स्मार्ट स्कूलमा शिक्षकहरूका लागि क्रियाकलापमा आधारित शिक्षण सिकाइ (Activity Based Learning–ABL) सम्बन्धी चार दिने कार्यशाला सञ्चालन गरिएको छ। Lumbini Future Path Dang द्वारा सञ्चालित विद्यालयमा…

सगरमाथा क्वालिटी सर्कल तथा सगरमाथा चाइल्ड क्लबको निर्वाचन भव्य तथा उत्साहजनक रूपमा सम्पन्न

थर्काेट समनचारदातातुलसीपुर ८ जेठ सगरमाथा क्वालिटी सर्कल तथा सगरमाथा चाइल्ड क्लबको निर्वाचन भव्य तथा उत्साहजनक रूपमा सम्पन्न भएको छ ।तुलसीपुर–९ बेलुवामा अवस्थित सगरमाथा स्कुलमा विद्यार्थीहरूको नेतृत्व तथा व्यक्तित्व विकास गर्ने…

एकदिने अभिमुखीकरण तथा उत्प्रेरणा कार्यक्रम सगरमाथा स्कुलमा सम्पन्न ।

थर्काेट समाचारदातातुलसीपुर ०७ जेठदाङको तुलसीपुर–९ बेलुवास्थित सगरमाथा स्कुलले आज तुलसीपुरस्थित मेट्रो होटेलमा “ओरिन्टेसन तथा मोटिभेसनल कार्यक्रम” भव्य रूपमा सम्पन्न गरेको छ।  विद्यार्थीहरूलाई अनुशासन, सकारात्मक सोच तथा शैक्षिक सफलताप्रति प्रेरित गर्ने…

सम्पादक छनोट

This will close in 0 seconds