तुलसीपुरमा जंगली भेरीको टोकाईबाट ५ जना गम्भिर विरामी, नेपालगञ्ज रिफर
थर्कोट समाचारदातातुलसीपुर, ३ फागुन ।दाङको तुलसीपुरमा जंगली भेरीको टोकाईबाट ५ जना विरामी भएका छन् । विरामी हुनेमा तुलसीपुर–४ खाद्रे निवासी भिम बहादुर बुढाकी श्रीमती २३ बर्षीया भिमा बुढा उहाँकी जेठी…