फैलिए तुलसीपुर खानेपानी संस्थाका सहयाेगी हातहरु बाढी पीडितले पाए संस्थाद्वारा २ लाख ५१ हजार सहयोग
थर्काेट समाचारदातातुलसीपुर,१२ असोज ।तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले पिडीतहरुकाे चहराईरहेकाे घाउँमा मलमका लागि आफ्ना सहयाेगी हातहरु फैलाएको छ । संस्थाले पिडीतहरुलाई सानाे सेवाले ठुलाे राहत हाेस भन्ने उदेश्यले संस्थाले…










