तुलसीपुर दाङमा नक्कली नोट काराेबार गर्ने ३ जना प्रहरीको नियन्त्रणमा
थर्काेट समाचारदातातुलसीपुर ३० कार्तिकदाङको तुलसीपुरमा नक्कली नाेट सहित ३ जना पक्राउ परेकाे इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । उनीहरु तुलसीपुर बजारका विभिन्न पसलहरुमा, तुलसीपुर उपमहानगरपालिका -३ का विभिन्न पसलहरुमा,…