सल्यानले असोज २० मा खुला कविता प्रतियोगिता गर्दै
असोज १८,सल्यान सल्यानमा खुला कविता प्रतियोगिता हुने भएको छ । आउँदो शनिबार सल्यान खलंगा स्थित होटेल सुलभमा खुला कविता प्रतियोगिता हुने भएको हो । प्रेस सेन्टर नेपाल, नेपाल राष्ट्रिय कर्मचारी…
सहुलियत मुल्यमा खाद्य वितरण गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय तुलसीपुर
टिका के.सी.तुलसीपुर २३ असार,सरकारले दशैंतिहारलाई लक्षित गरेर यही असोज २१ गतेदेखि सहुलियतको पसल संचालनमा ल्याउन थालेको छ । जिल्लामा एक सय कुन्टल सहुलियत मूल्यको खाद्य वितरणका लागि निर्यात भएको प्रमुख…
विकास निर्माणका लागि एकजुट बनौ
विकास निर्माण भनेको पूराना संरचनाहरूलाई अन्त्य गरी नयाँ संरचनाको निर्माण गर्नु हो । दुःख पीडैपीडामा जिवन गुजारा गरिरहेका ग्रामिण भेगका आम नागरिकलाई सेवादिइ सुखसंग जिवन विताउनका लागि सहज बनाउने माध्ययम…
नेपालगञ्जमा कर्फ्यु जारी अवस्था सामान्य बन्दै
बाँके १७ असोजमंगलबारदेखि नेपालगञ्मा भएको आन्दोलनले गर्दा कफ्र्यु जारी भएता पनि नेपालगञ्जको अवस्था भने सामान्य बन्दै गएको छ । प्रदर्शन रोकिएपछि अवस्था सामान्य बन्दै गएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी…
बझाङको भूकम्प अपडेट एक जनाको मृत्यु, १३५ घरमा क्षति
बझाङ १७ असोजबझाङ केन्द्रविन्दु भएर मंगलबार आएको भूकम्पमा परी एक जनाको मृत्यु भएको छ भने ११ जना घाईते भएका छन्। मृत्यु हुनेमा जयपृथ्वी नगरपालिका–११ ओखल बस्ने ४० वर्षीया गुनमती धामी…
दशैँको टिकाको उत्तम साइत बिहान ११ बजेर २ मिनेटमा
काठमाण्डौ, १६ असोज । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैँको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमी टिकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा रहेको…
मंगलबार बझाङमा दाेस्राे पटक भुकम्पकाे धक्का, ठुलाे क्षति , थप विवरण आउन बाँकी ।
दाङ, १६ असोज । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो ३ बजेर ६ मिनेटमा पुनः दोस्रोपटक ६.३ म्याग्निच्यूडको भूकम्प गएको हो । बझाङमा आधा घण्टाभित्रै दोस्रोपटक भूकम्प गएको हाे। २ बजेर…
बझाङमा भुकम्पकाे फेरि अर्को झट्का
बझाङमा फेरि भूकम्पको अर्को ठूलो धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बझाङ केन्द्रविन्दु भएर ६.३ रेक्टरको भूकम्प गएको हो । आज मंगलबार (असोज १६ गते) ३…
दाङ तथा देशका विभिन्न स्थानमा भूकम्पको धक्का
दाङ, १६ असोज । पश्चिम नेपालको दाङ सहित देशका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस भएको छ । आज मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा पश्चिम नेपालका केही जिल्लामा भूकम्पको धक्का महसुस…









