एन प्याब्सन बृहत खेलकुदको च्याम्पियन उपाधी ज्ञान ज्योतीको हातमा
थर्कोट समाचारदातातुलसीपुर १३ पुस ।एन प्याब्सन दाङ जिल्ला अन्तर बिधालय स्तरिय बृहत खेलकुद प्रतियोगिता २०८१ को उपाधी ज्ञान ज्योती माबी तुलसिपुरले हात पार्न सफल भएपछि ज्ञान ज्योती माबी च्याम्पियन बनेको…