Category: कला र संस्कृति

समाजसेवि उपेन्द्र पौडेलकाे श्रीमदजगदगुरु रामानुजाचार्य स्वामी जी सङ्ग शिष्ठाचार भेटघाट

थर्काेट समाचारदातातुलसीपुर २७ कार्तिकजय जीव दर्शन का द्रष्टा एबम समाजसेवि उपेन्द्र पौडेलले श्रीमदजगदगुरु रामानुजाचार्य स्वामी जी सङ्ग शिष्ठाचार भेटघाट गर्नु भएको छ । सो भेटघाट कार्यक्रममा देब भुमि , सिद्ध…

पर्मेश्वरकाे वचन नै मुक्तिकाे बाटाे हाे त्यसैले मैले वचनलाई पहिलाे प्राथमिकता दिएकाेछु : वडा अध्यक्ष वि.क.

दाेर्ण के.सी.तुलसीपुर ०९ कार्तिकतुलसीपुर उपमहानगरपालिका -३ वडाका वडा अध्यक्ष वीर बहादुर बिक (बिजय) ले अबकाे समय भनेकाे गिता, रामायणमा हाेईन जीवन पर्मेश्वरकाे बचनमा छ त्यसैले सम्पूर्ण मानिसहरुले पर्मेश्वरकाे बचनमा तन,…

तीज विशेष साँस्कृतिक नृत्य प्रतियोगिता -२०८२ सुरु

दाेर्ण के.सी.तुलसीपुर ३ भदाैतुलसीपुर दाङको तुलसीपुरमा तीज विशेष साँस्कृतिक नृत्य प्रतियोगिता -२०८२ सुरुभएकाे छ । राष्ट्रिय निजी तथा आवासिय विद्यालय एसाेसिएसन नेपाल (नेशनल प्याब्सन तुलसीपुर दाङ) काे आयाेजजामा हिन्दु नारीहरुकाे…

आज सबैको घर–घरमा तुलसीको बिरुवा सारिँदै

थर्कोट समाचारदातातुलसीपुर, २२ असार । हरेक वर्ष असार शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आजदेखि शुरु भएको छ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका…

गुरुकुल एकेडेमी तुलसीपुरमा दिक्षान्त समारोह सम्पन्न

दोर्ण के.सी.दाङ, १४ चैत ।गुरुकुल एकेडेमी तुलसीपुरमा पूर्व प्राथमिक तहका विद्यार्थीको दिक्षान्त समारोह गरिएको छ । पूर्व प्राथमिक तहबाट आधारभूत तहमा प्रवेश गरेका विद्यार्थीलाई बिहिबार दिक्षान्त समारोह गरिएको हो ।…

तुलसीपुर महोत्सवमा आज चर्चित गायिका एलिना चौहान

कृष्ण के.सी.दाङ, ६ फागुन ।तुलसीपुरमा जारी दोस्रो तुलसीपुर महोत्सवमा आज चर्चित कलाकार एलिना चौहानको प्रस्तुति रहेको छ । महोत्सवमा आज छैठौँ दिन चर्चित कलाकार एलिना चौहान सहितका कलाकारको प्रस्तुति रहेको…

तुलसीपुर महोत्सवमा दैनिक रौनक बढ्दै । आज प्रकाश दुतराजसंग रमाए दर्शक, भोलि एलिना चौहान आउँदै

दोर्ण के.सी.दाङ, ५ फागुन ।तुलसीपुरमा जारी दोस्रो तुलसीपुर महोत्सवमा दिनप्रतिदिन रौनकता बढ्दै गएको छ । महोत्सवको दर्शकको सहभागीता बढ्दै गएपछि रौनकता बढ्दै गएको हो । महोत्सवमा आज पाँचौँ दिन पनि…

तुलसीपुर महोत्सवमा चर्चित गायक रमेशराज भट्टराईको प्रस्तुतिमा झुमे दर्शकहरू

थर्कोट समाचारदातादाङ, ४ फागुन ।तुलसीपुरमा जारी दोस्रो तुलसीपुर महोत्सवमा आज गायक रमेशराज भट्टराईको प्रस्तुतिसँगै दर्शकहरू उत्साहित भएका थिए । ‘बहुला गायक’ भनेर चिनिने भट्टराईले आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गर्दा उपस्थित…

चर्चित गायक कृष्ण र भूमिकाको प्रस्तुतिमा रमाए दर्शकहरू

दोर्ण के.सी.दाङ, ३ फागुन ।तुलसीपुर महोत्सवमा आज चर्चित गायक कृष्ण रेउले र गायिका भूमिका गिरीको प्रस्तुतिमा दर्शकहरु रमाएका छन् । शनिबार आयोजित कार्यक्रममा गायक कृष्ण रेउले र भूमिका गिरीले एकपछि…

दाङको दङ्गीशरणमा दुई दिने थारू रैथाने खाना महोत्सव हुँदै

दोर्ण के.सी.तुलसीपुर, २३ माघ ।दाङको दङ्गीशरणमा दुई दिने रैथाने थारु खाना महोत्सव सञ्चालन हुने भएको छ । मटावाँ, बरघर, भलमन्सा महासङ्घको आयोजनामा दङ्गीशरण गाउँपालिका ३ स्थित चखौरामा रहेको थारू सांस्कृतिक…

सम्पादक छनोट

This will close in 0 seconds