Category: घोराही उपमहानगरपालिका

गुरुकुल एकेडेमीको इन्ट्रा स्कुल बास्केटबल प्रतियोगिता सम्पन्न

दोर्ण के.सी.घोराही २१ चैत्रगुरुकुल एकेडेमी घोराहीमा आयोजित इन्ट्रा स्कुल बास्केटबल प्रतियोगिता बिहीबार दाङको घोराहीमा सम्पन्न भएको छ। विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागितामा यस प्रतियोगिताले विद्यालय खेलकुद क्षेत्रलाई नयाँ ऊचाइमा पुर्याएको छ।…

गुरुकुल एकेडेमी तुलसीपुरमा दिक्षान्त समारोह सम्पन्न

दोर्ण के.सी.दाङ, १४ चैत ।गुरुकुल एकेडेमी तुलसीपुरमा पूर्व प्राथमिक तहका विद्यार्थीको दिक्षान्त समारोह गरिएको छ । पूर्व प्राथमिक तहबाट आधारभूत तहमा प्रवेश गरेका विद्यार्थीलाई बिहिबार दिक्षान्त समारोह गरिएको हो ।…

गुरुकुल एकेडेमीमा विज्ञान प्रदर्शनी सम्पन्न

दोर्ण के.सीघोराही १२ माघ ।गुरुकुल एकेडेमी घोराही आफ्नो १० औ वार्षिक उत्सवको अवसरमा विज्ञान प्रदर्शनी गरेको छ । गुरुकुल एकेडेमी घोराही , लमही र तुलसीपुरका विद्यार्थीहरूले बनाएका वैज्ञानिक सामग्रीहरूको आज…

नेकपा (बहुमत) दाङ सेक्रेटरी अमर रिहा

दाेर्ण के.सी.दाङ ०३ माघगत पुस १७ गते गिरप्तार परेका नेकपा (बहुमत) दाङका सेक्रेटेरी अमर खड्का १६ दिन पछि रिहा हुनुभएकाे छ । खड्का असोज २९ र मंसिर ६ गते मिटरब्याजी…

दाङमा बसको ठक्करबाट देवर भाउजु गम्भिर घाइते

थर्कोट समाचारदातादाङ, १ माघ ।दाङमा बसले मोटरसाइकललाई ठक्कर दिँदा देवर भाउजु गम्भिर घाइते भएका छन् । घोराही–सडकखण्ड अन्तगर्त घोराही उपमहानगरपालिका–१० गुर्जेखोला नजिकै आज दिउँसो घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको रा १…

लुम्बिनी प्रदेशमा माघ २ गते पनि सार्वजनिक बिदा

थर्कोट समाचारदातादाङं, १ माघ ।लुम्बिनी प्रदेश सरकारले माघ २ गते पनि प्रदेशभर सार्वजनिक बिदा दिने भएको छ । माघे सङ्क्रान्ति तथा माघ पर्वको अवसर पारेर प्रदेश सरकारले हरेक वर्ष सार्वजनिक…

आज माघे सङ्क्रान्ति पर्व मुलुकभर धुमधामसँग मनाइँदै

दाेर्ण के.सी. तुलसीपुर १ माघ  आज मुलुकभर थारू समुदायका साथै अन्य समुदायले पनि माघे सङ्क्रान्ति पर्व धुमधामसँग मनाउँदै छन् । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ…

माघ महिनहा सुरूसँगै थारू समुदायको माघी पर्वको चहलपहल शुरू

दोर्ण के.सी.दाङ २९ पुसमाघ महिना सुरू भएसँगै पश्चिम नेपालका तराई क्षेत्रमा थारू समुदायको माघी पर्वको चहलपहल शुरू भएको छ । दाङका विभिन्न जिल्लाहरूसँगै दाङ, बाके, कैलाली, कञ्चनपुर लगायत थारू बस्तीमा…

दाङमा २४ किलो बढि चरेस सहित ३ जना पक्राउ

थर्कोट समाचारदातादाङ २५ पुसदाङमा प्रहरीले २४ किलो बढि लागू औषध चरेस सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्यूठानको स्वर्गद्वारी नगरपालिका २ घर भइ हाल घोराही उपमहानगरपालिका १३…

गिरप्तार परेका सेक्रेटरी खड्कालाई तत्काल रिहाइ गर्न माग

गमानसिङ घर्ती मगर÷ दोर्ण के.सी.तुलसीपुर १८ पुसनेपाल कम्युनिस्ट पार्टी (बहुमत) का दाङ जिल्ला सेक्रेटरी अमर खड्कालाई तत्काल रिहाईको माग गरिएको छ । बुधवार जनताहरु सँग छलफल गरिरहेका बेला प्रहरीले गिरप्तार…

सम्पादक छनोट

This will close in 0 seconds