कपुरकोट गाउँपालिका स्वास्थ्य कार्यक्रम तर्फ जिल्लामै उत्कृष्ट
दाेर्ण के.सी., २१ असोज ।सल्यानको कपुरकोट गाउँपालिका स्वास्थ्य कार्यक्रम तर्फ जिल्लामै पहिलो पालिका भएको छ । स्वास्थ्य कार्यक्रम तर्फ १५ वटा विभिन्न सूचकहरू पुरा गरेर जिल्ला प्रथम भएको भन्दै सम्मान…