Category: पालिका

टरिगाउँ विमानस्थलकाे स्थलगत अवलोकन, सबैको धारणा एउटै —‘टरिगाउँ एयरपोर्ट बन्छ’

थर्कोट समाचारदातातुलसीपुर, २२ असोजदाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेल (गनेस) सहितको टोलीले स्थलगत अवलोकन गरेको छ।अवलोकनका क्रममा विमानस्थलको वर्तमान अवस्था, भौतिक पूर्वाधार, सञ्चालनमा…

टरिगाउँ विमानस्थलको स्तरोन्नतिबारे तुलसीपुरमा बृहत् खुला छलफल हुने

थर्कोट समाचारदातातुलसीपुर, २० असोज ।दाङको टरिगाउँ विमानस्थलको स्तरोन्नति तथा समग्र जिल्लाको विकासमा विमानस्थलको भूमिका विषयमा तुलसीपुरमा बृहत् खुला छलफल कार्यक्रम हुने भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दाङ जिल्ला कार्यसमितिको…

टरिगाउँ विमानस्थलमा बजेट छुट्याएर मात्र हुँदैन, अब निर्माणलाई पहिलो प्राथमिकता दिनुपर्छ

थर्कोट समाचारदातातुलसीपुर, २० असोज ।दाङको टरिगाउँ विमानस्थलको स्तरोन्नतिका लागि बजेट विनियोजन गरेर मात्र नपुग्ने भन्दै अब आयोजना कार्यान्वयन र निर्माण कार्यलाई पहिलो प्राथमिकता दिनुपर्ने आवाज उठेको छ।टरिगाउँ विमानस्थल कुनै एक…

चोर खोलामा पहिरो जाँदा करिब २ सय सवारीसाधन जाममा, यात्रु अलपत्र

थर्काेट समाचारदातातुलसीपुर, १९ असा्ज । दाङको तुलसीपुर–सल्यान सडकखण्डअन्तर्गत चोर खोलामा सोमबार दिउँसो पहिरो खस्दा करिब ४ घण्टा सडक अवरुद्ध भएको थियाे । बिहान करिब ११ बजेदेखि पहिरो खस्न थालेपछि तुलसीपुर–सल्यान…

टरिगाउँ एयरपोर्टको बिस्तार बारे खुल्ला छलफल हुने भएको छ ।

थर्काेट समाचारदातातुलसीपुर, असोज १९ ।तुलसीपुरस्थित टरिगाउँ एयरपोर्टको बिकास बारे खुल्ला छलफल हुने भएको छ ।संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री खड्गराज पौडेल, नेपाल नागरिक उड्यन प्राधिकिरण (क्यान) का महानिर्देशक मुकेश…

फैलिए तुलसीपुर खानेपानी संस्थाका सहयाेगी हातहरुबाढी पीडितले पाए संस्थाद्वारा २ लाख ५१ हजार सहयोग

थर्काेट समाचारदातातुलसीपुर,१२ असोज ।तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले पिडीतहरुकाे चहराईरहेकाे घाउँमा मलमका लागि  आफ्ना सहयाेगी हातहरु फैलाएको छ । संसेथाले पिडीतहरुलाई सानाे सेवाले ठुलाे राहत हाेस भन्ने उदेश्यले संस्थाले…

दाङमा निरन्तर वर्षा, नदी तथा जोखिमयुक्त क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

थर्काेट समाचारदातातुलसीपुर ११ असाेजदाङमा निरन्तर भइरहेको वर्षाका कारण नदी तथा खोला आसपासका बस्तीमा जोखिम बढ्न सक्ने भन्दै स्थानीयवासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।पछिल्लो अवस्थाबारे प्रमुख जिल्ला अधिकारीसँग गरिएको जानकारीअनुसार…

बुधवार बेलुका देखी तुलसीपुर सहित देशभरका अधिकांस क्षेत्रमा लगातार बर्षा, सबैजना सतर्कता अपनाओै ।

थर्काेट समाचारदातातुलसीपुर , ९ असोज ।तुलसीपुर सहित देशभरका अधिकांस क्षेत्रमा बुधवार बेलुका देखी निरन्तर झरी परिरहेको छ । बङ्गालको खाडीमा विकसीत न्यूनचापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण मंगलबार सामान्य…

आज बेलुका ५ बजेदेखी दाङका पाँच सडकखण्ड बन्द हुने

थर्काेट समाचारदाङ, ८ असोज । भारी देखि अति भारी वर्षाको सम्भावनालाई मध्येनजर गर्दै जिल्ला प्रशासन कार्यालय दाङले जिल्लाका पाँच प्रमुख सडकखण्डमा आज बेलुका ५ बजेदेखी सवारी आवागमन बन्द गर्ने जानकारी…

दाङका बबई र राप्ती नदीमा बाढीको जोखिम बढन सक्ने सम्भावना, सबैलाई सतर्क रहन प्रशासनको आग्रह

थर्काेट समचारदातादाङ, ६ असोज । दाङका प्रमुख नदी बबई र राप्तीमा बाढीको जोखिम बढ्न सक्ने भन्दै नदी तथा खोला आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। पछिल्लो मौसम अवस्था…

सम्पादक छनोट

This will close in 0 seconds

This will close in 0 seconds