Category: माैसम

मोन्था चक्रवातको प्रभाव बिस्तारै हट्दै, भोलिदेखि घाम लाग्ने मौसम पूर्वानुमान् महाशाखाद्वारा  जानकारी

थर्काेट समाचारतुलसीपुर , १५ कात्तिक । नेपालमा तीनदिनदेखी लगातार वर्षा गराएको ‘मोन्था’ चक्रवात नेपालबाट आजदेखि बाहिरिएको छ । शनिबारदेखि  पश्चिमी वायु र अरव सागरमा बनेको न्यून चापीय प्रणालीका कारण वर्षा भएको…

आज दाङ सहित सात जिल्ला बाढीको उच्च जोखिममा

थर्कोट समाचारदातादाङ २० साउनआज दाङ सहित सात जिल्ला बाढीको उच्च जोखिममा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, काभ्रे र मकवानपुरमा बाढीको जोखिम…

बबई नदीमा पानीको सतह बढेपछि दाङ र बर्दिया बाढीको उच्च जोखिममा

थर्कोट समाचारदातातुलसीपुर २० साउनबबई नदीले तिब्रता दिएपछि दाङ र बर्दिया बाढीको उच्च जोखिममा रहेको छ । बबई नदीमा जलसतहले खतराको तह पार गरेको हो । जल तथा मौसम विज्ञान विभागका…

चिसो बढेसँगै जनजीवन प्रभावित हुँदै

थर्कोट समाचारदातातुलसीपुर, ९ पुष ।चिसो बढेसँगै जनजीवन प्रभावित हुँदै गएको छ । मंङ्गलबारदेखि शीतलहर चल्न थालेपछि जनजीवन प्रभावित भएको हो। तराइमा शीतलहर र हिमाली क्षेत्रमा हिमपात बढ्न थालेपछि चिसो बढेको…

एक्कासी मौसम बदलीसँगै, चिसो तिब्र गतिले बढ्दै

थर्कोट समाचारदाताकाठमाण्डौ, ९ पौष । पश्चिम नेपालबाट मौसममा बदली शुरू भएको छ । हिजो बेलुकादेखि सुदूरपश्चिम प्रदेशमा बदली भएकामा विस्तारै अन्यत्र फैलिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज रातिसम्म…

दाङ उपत्यकामा हुस्सु बढ्दै, कुनै ठाउँमा वर्षाको संभावना

थर्कोट समाचारदातादाङ, २४ मंसिर ।दाङ उपत्यकामा आज बिहानैदेखि हुस्सु बढन थालेको छ । हिजो साँझदेखि देशका उच्च पहाडी तथा हिमाली भूभागमा वर्षा र हिमपात शुरु भएसंगै चिसो समेत अत्याधिक रुपमा…

आइतवार र सोमवार दुई दिन पानी पर्ने अनुमान

थर्कोट समाचारदातादाङ २२ मंसिरमौसम पूर्वानुमान महाशाखाले भोली आइतबार र पर्सि सोमवार पानी पर्ने अनुमान गरेको छ । मौसमविद रोजन लामिछानेका अनुसार पश्चिमी वायुको असरले आइतवार र सोमवार हल्का पानी पर्ने…

नेपालमा वायु प्रदूषण तिब्र गतिले बढ्दै

थर्कोट समाचारदातादाङ, १४ मंसिर । केही हप्ता यता नेपालको तराई क्षेत्रमा बढेको वायु प्रदूषण तत्काल घट्ने सम्भावना निकै कम देखिएको छ । बढ्दो प्रदुषण कम हुनको लागि ठूलो पानी पर्नुपर्ने…

तुलसीपुर लगायत दाङका विभिन्न स्थानमा वर्षा

थर्काेट समाचादातातुलसीपुर, १९ कात्तिक ।तुलसीपुर सहित दाङका विभिन्न स्थानमा वर्षा भएको छ । दिउँसो मध्यान्ह देखि मौसम बदली भएपनि वर्षा भने बेलुकी ५ बजेपछि भएको हो । वर्षातका कारण छाता नलिएर काम…

भोली भाइटीकाको दिन वर्षाको सम्भावना

थर्काेट समाचारदाता / दाङ , १७ कात्तिक । आज देशका केही ठाउँमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।…

सम्पादक छनोट

This will close in 0 seconds