Category: विकास

टरिगाउँ विमानस्थलकाे स्थलगत अवलोकन, सबैको धारणा एउटै —‘टरिगाउँ एयरपोर्ट बन्छ’

थर्कोट समाचारदातातुलसीपुर, २२ असोजदाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेल (गनेस) सहितको टोलीले स्थलगत अवलोकन गरेको छ।अवलोकनका क्रममा विमानस्थलको वर्तमान अवस्था, भौतिक पूर्वाधार, सञ्चालनमा…

टरिगाउँ विमानस्थलको स्तरोन्नतिबारे तुलसीपुरमा बृहत् खुला छलफल हुने

थर्कोट समाचारदातातुलसीपुर, २० असोज ।दाङको टरिगाउँ विमानस्थलको स्तरोन्नति तथा समग्र जिल्लाको विकासमा विमानस्थलको भूमिका विषयमा तुलसीपुरमा बृहत् खुला छलफल कार्यक्रम हुने भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दाङ जिल्ला कार्यसमितिको…

मावि सौडियारको महायज्ञका लागि जिम्मेवारी बाँडफाँड

थर्कोट समाचारदाताघोराही, ५ मंसिर ।दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ७ सौडियार स्थित श्री माध्यमिक विद्यालय सौडियारमा संचालन हुन लागेको श्रीमद् भागवत ज्ञान महायज्ञ सप्ताह सफल बनाउन महायज्ञ मूल समारोह समितिले…

सडक मर्मतका लागि राम्री–कपुरकोट सडक तिनदिन अवरुद्ध हुने

थर्कोट समाचारदातादाङ, ११ असोज ।राप्ती राजमार्गको दाङ – सल्यान सडकखण्ड अन्तर्गत पर्ने राम्री(कपुरकोट सडकखण्ड आईतबारदेखि अवरुद्ध हुने भएको छ। सडक मर्मतका लागि तीन दिन सडक अवरुद्ध हुने जिल्ला प्रशासन कार्यालय…

काटिएको उद्योगमा विद्युत लाइन जोडिने

काठमाडौं, ८ श्रावन ।  विभिन्न ६ वटा उद्योगमा काटिएको लाइन आजै साँझदेखि जोडिने भएको छ । डेडिकेटेट र ट्रङ्कलाइनको प्रिमियम महशुल वक्यौता असुल उपर गर्ने सम्बन्धमा नेपाल विद्युत प्राधिकरण सञ्चालक…

तुलसीपुर उपमहानगरपालिकाले ल्यायो दुई अर्ब बढी बजेट, सबैभन्दा धेरै शिक्षामा

दोर्ण के.सी.तुलसीपुर, १० असार ।तुलसीपुर उपमहानगरपालिकाले यस वर्ष दुई अर्ब भन्दा बढीको बजेट सहित अगाडि बढेको छ । तुलसीपुर उपमहानगरका उपप्रमुख स्यानी चौधरीले सोमबार आर्थिक वर्ष २०८१÷०८२ को लागि दुई…

दाङको तुलसीपुर –३ स्थित गहते खोलामा पक्की पुल निर्माण

दोर्ण के.सी.तुलसीपुर ३१ जेठ दाङको तुलसीपुर उपमहानगरपालिका–३ स्थित गहते खोलामा पक्की पुलको बुधबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । तुलसीपुर उपमहानगरपालिकाको गत आर्थिक वर्ष २०७९–०८० को २० लाख बजेटमार्फत…

पुल निर्माण हुनेभएपछि स्थानीयबासी हर्षीत

थर्कोट समाचारदातातुलसीपुर ०५ चैत दाङको तुलसीपुरमा सोमबार एक कार्यक्रमको आयोजना गरि पुल सिलन्यास गरिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं.३ स्थित चिसापानी खोलामा सो पुलको उद्वघाटन गरिएको हो । सो…

अर्थमन्त्री मास्कीद्वारा देउखरीको शान्ति बौद्व विहार शिलान्यास

भालुवाङ २० फागुन ।दाङ देउखुरीको गढवा गाउँपालिका–३ मा रहेको गोवरडिहा सामुदायिक वनमा आज देउखर शान्ति बौद्व विहारको एक कार्यक्रमका बिच शिलान्यास गरिएको छ ।लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले सो बौद्व…

तुलसीपुर महोत्सवको तयारी तीव्र

तुलसीपुर, ६ माघ । दाङको तुलसीपुरमा संचालन हुन थालेको तुलसीपुर महोत्सव २०८० को तयारीलाई संघले तीब्र पारेको छ । मेला लाग्ने समय नजिकिदै गर्दा संघको अयोजनामा सरोकारवाला निकायहरूसंग छलफल र…

सम्पादक छनोट

This will close in 0 seconds

This will close in 0 seconds