एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न
थर्काेट समनचारदातादाङ १३ तुलसीपुरप्राकृतिक श्राेतमा उपभोक्ताहरुकाे अधिकार अभिमुखीकरण विषयक एकदिने कार्यक्रम शनिबार तुलसीपुरमा सम्पन्न भएको छ । अमृतपुर सामाजिक उद्योमी सहकारी संस्था लि. का अध्यक्ष टेकनाथ कँवरकाे अध्यक्षता एंव सामुदायिक…
सल्यानमा जिप दुर्घटना दुईकाे मृत्युु १६ घाईते
सल्यान, १३ असोज । सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने अन्य १७ जना घाइते भएका छन् । जीप दुर्घटनामा शारदा नगरपालिका–१२ तिमिलेकी ७६ वर्षीया धुर्बी बोहरा…
आधारभुत विद्यालय रानागाउँमा बादबिबाद प्रतियोगिता सम्पन्न
दाङ १२ असाेजश्री आधारभुत विद्यालय रानागाउँमा बादबिबाद प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । श्री आधारभुत विद्यालय रानागाउँ तुल्सीपुर ३ दाङ्गले शुक्रबारे कार्यक्रम अन्तरगत वादविवाद प्रतियोगिता सम्पन्न गरेको हाे । सम्पत्ति…
रेबिज विरुद्धको खोपलाई सर्बसुलभ बनाऔ
तुलसीपुर, ११ असोज । आज विश्व रेबिज विरुद्धको दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइएको छ । रेबिज रोकथाम र यस रोग विरुद्धमा भइरहेको प्रगतिको जागरुकता जगाउनका लागि हरेक…
अब गढवाका जनताले लालपुर्जाका छिटै पाउँदै
दाङ, ११ असोज ।दाङको गढवाका स्थानीयबासीहरूले अब छिटै लालपुर्जा पाउने भएकाछन्् । लालपुर्जा वितरणका लागि दाङको गढवामा नापजाँच कार्य सुरु भएपछि सो क्षेत्रका स्थानीयबासीहरू लालपुर्जा पाउने आसामा रहेका हुन् ।…
मिर्गौला किन फेल हुन्छ ? यस्ता छन् मिर्गौला फेल हुने कारणहरू
दाङ,दाङ असोजसंसारमा मिर्गौला फेल हुने एक नम्बर कारण मधुमेह नै हो । ५० प्रतिशत मिर्गौला मधुमेहले बिगार्छ। टाइप वान मधुमेह भएको बिरामीमा १५–२० वर्षपछि मिर्गौलाको समस्या देखा पर्नसक्छ। तर, टाइप…
डाक्टरमाथिको आरोप तथा आक्रमणलाई बन्द गरौ । दोषीलाई मेलमिलापमा होइन, कानुनी कारबाही गरै ।
दाङको तुलसीपुरमा विगतका वर्षहरूमा विभिन्न विषयबस्तुहरूमा केन्द्रीत रही डाक्टरहरू माथि गाली गलौज, कुटपिट तथा अनेकौ आरोपहरू नपरेका होईनन् । हालैपनि तुलसीपुर उपमहानगरपालिका–९ मा रहेको योगेश मेडिको फर्मका सञ्चालक माथि उपचार…
३ करोड लगानीमा अमृतपुरले निर्माण गर्यो पानी प्रसोधन केन्द्र
टिका के.सी.तुलसीपुर, १० असोज ।अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले ३ करोड लगानीमा पानी प्रसोधन केन्द्र (टिटमेन्ट प्लान्ट) निर्माण कार्य शुरू गर्न लागेको छ । संघीय खानेपानी तथा ढल व्यवस्थापन…
सल्यानको कपुरकोटमा वन ऐनका विषयमा छलफल
थर्कोट समाचारदातादाङ,१० असोज । सल्यानको कपुरकोट गाउँपालिकामा मौज्दात वन ऐन तथा नियमावलीको विषयमा सरोकारवाला बिच बुधबारछलफल भएको छ । केन्द्र, प्रदेश र स्थानीय तहले बनाएका वन ऐनमा बाझिएका बुँदाहरूको विषयमा…
३ दिने क्षमता अभिबृदि तालिम समपन्न थर्काेट समाचारदाता
थर्काेट समाचारदातादाङ १० असाेजपशु प्राबिधिकहरुको लागि ३ दिने क्षमता अभिबृदि तालिम एक कार्यक्रमका बिच समापन गरिएको छ । पशु अस्पताल एवम पशु सेवा कार्यालयको सहयोग र कपुरकोट गाउपालिकाको आयोजनामा साे…










