एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

Byदोर्ण के.सी.

१३ आश्विन २०८०, शनिबार ०९:४० १३ आश्विन २०८०, शनिबार ०९:४० १३ आश्विन २०८०, शनिबार ०९:४०

थर्काेट समनचारदाता
दाङ १३ तुलसीपुर
प्राकृतिक श्राेतमा उपभोक्ताहरुकाे अधिकार अभिमुखीकरण विषयक एकदिने कार्यक्रम शनिबार तुलसीपुरमा सम्पन्न भएको छ । अमृतपुर सामाजिक उद्योमी सहकारी संस्था लि. का अध्यक्ष टेकनाथ कँवरकाे अध्यक्षता एंव सामुदायिक वन उपभोक्ता महासंघ नेपाल लुम्बिनी प्रदेश महासंघ महासचिव साेभाकर सापकाेटाकाे प्रमुख

आतिथ्यता तथा वन डिभिजन कार्यालय दाङका सहायक वन अधिकृत टेकम आचार्य विशिष्ट आतिथ्यतामा प्राकृतिक श्राेतमा उपभोक्ताहरुकाे अधिकार अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको थियाे । अमृतपुर सामाजिक उद्योमी सहकारी संस्था लि. काे आयाेजना तथा Food and forest development finland काे सहयाेगमा सम्पन्न साे कार्यक्रममा ९वटा सामुदायिक वनका ५० जना महिला पुरुषकाे सहभागीताहेकाे थियाे । वन डिभिजन कार्यालय दाङका सहायक वन अधिकृत टेकम आचार्यकाे प्रशिक्षण मन्तव्य रहेकाे कार्यक्रमकाे सहजीकरण लि. विध्याराज कडेलले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds