दाङ १२ असाेज
श्री आधारभुत विद्यालय रानागाउँमा बादबिबाद प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । श्री आधारभुत विद्यालय रानागाउँ तुल्सीपुर ३ दाङ्गले शुक्रबारे कार्यक्रम अन्तरगत वादविवाद प्रतियोगिता सम्पन्न गरेको हाे ।

सम्पत्ति भन्दा स्वास्थ्य ठुलो भन्ने शीर्षकमा पक्ष र विपक्षमा गरि १६ जना बिद्यार्थीले भाग लिएका थिए । श्री आधारभुत विद्यालय रानागाउँकी प्र.अ.पबिना भन्डारीकाे अध्यक्षता सम्पन्न साे कार्यक्रमकाे सहजीकरण शिक्षक रेशम राज डाङ्गीले गरेका थिए ।

