सल्यान, १३ असोज । सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने अन्य १७ जना घाइते भएका छन् । जीप दुर्घटनामा शारदा नगरपालिका–१२ तिमिलेकी ७६ वर्षीया धुर्बी बोहरा र शारदा नगरपालिका–१५ बरलाकी ४५ वर्षीया मुना सेजवालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिएकाछन् । प्रहरी अनुसार हिजो शुक्रवार छत्रेश्वरी गाउँपालिका–५ लेखपोखरबाट शारदा नगरपालिका–१२ कागखोला जाँदै गरेको लु १ ज १८६१ नम्बरको जीप छत्रेश्वरी–५ तिर्पोलेमा दुर्घटना भएको हो । दुर्घटनामा परि गम्भीर घाइते भएका सेजवाल र बोहरालाई उपचारका लागि जिल्ला अस्पताल सल्यान लैजादै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । घाईतेहरुकाे थप विवरण आउन बाँकी ।
सल्यानमा जिप दुर्घटना दुईकाे मृत्युु १६ घाईते
Byदोर्ण के.सी.
१३ आश्विन २०८०, शनिबार ०५:१० १३ आश्विन २०८०, शनिबार ०५:१० १३ आश्विन २०८०, शनिबार ०५:१०
By दोर्ण के.सी.
सम्बन्धित पोस्टहरू
शिव सेना नेपालले दाङको तुलसीपुरमा राष्ट्रिय झण्डा स्थापना गर्ने ।
२३ आश्विन २०८३, शुक्रबार १३:२९ २३ आश्विन २०८३, शुक्रबार १३:२९ २३ आश्विन २०८३, शुक्रबार १३:२९
दोर्ण के.सी.
किसान बाली लगाउने चटारोमा, मल वितरणमा ढिलाइप्रति रास्वपा तुलसीपुर–३ को प्रश्न—‘मल रोक्ने अधिकार कसलाई?’
२३ आश्विन २०८३, शुक्रबार १३:०५ २३ आश्विन २०८३, शुक्रबार १३:०५ २३ आश्विन २०८३, शुक्रबार १३:०५
दोर्ण के.सी.
गोदाममा मल थन्क्याएर किसानलाई बाली लगाउनबाट रोक्ने अधिकार कसलाई छ?
२३ आश्विन २०८३, शुक्रबार ११:५९ २३ आश्विन २०८३, शुक्रबार ११:५९ २३ आश्विन २०८३, शुक्रबार ११:५९
दोर्ण के.सी.
