दसै–तिहार सुरक्षा विषेश योजना बलियो र मजबुद पारिने तयारीमा नेपाल प्रहरी

नेपाल प्रहरीले दसैँ–तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सुरक्षा व्यवसथा कडा बनाउने बताएकोछ । यही असोज २१ गतेदेखि शुरू हुने यस वर्षको दसैँ–तिहारलाई मध्यनजर गर्दै देशभरको सुरक्षा विगतको भन्दा विषेश…

गुरुकुल एकेडेमीद्वारा राउटेले पाए १० हजार दशैँ खर्च

दाङ ९(असोजदाङको घोराहिमा रहेको अन्तराष्ट्रिय स्तरमा चर्चा बटुल्न सफल गुरुकुल एकेडेमिले राउटेलाई दशै खर्च उपलब्ध गराएको छ । गुरुकुल एकेडेमिका अध्यक्ष ई.अनन्तराज घिमिरेले दशै खर्च माग गर्दै दाङ आईपुगेका राउटेहरुलाई…

यस्तो थियो कारण गुरुकुल एकेडेमी ‘अब्बल’ विद्यालय बन्ने

२०७२ सालमा पूर्ण मानव उत्पादन गर्ने मुख्य लक्ष्यसहित स्थापना भएको गुरुकुल एकेडेमी सुरुका वर्षहरुमा थुप्रै चुनौती पार गर्दै अगाडी बढ्यो । अंक केन्द्रीत परम्परागत शिक्षण शिकाईको अभ्यासलाई तोड्दै जीवन व्यवहारमा…

राउटेले पाए लुम्बिनी प्रदेशका अर्थ मन्त्रालयद्वारा दशै खर्च

थर्कोट समाचारदातादाङ,९ असोज । लुम्बिनी प्रदेश अर्थ मन्त्रालयले राउटेलाई दशै खर्च उपलब्ध गराएको छ । मंगलबार मन्त्रालयमा दशै खर्च माग गर्दै पुगेका राउटेहरुलाई लुम्बिनी प्रदेश अर्थ मन्त्रालयले राउटेलाई दशै खर्च…

राप्ती प्रादेशिक अस्पतालको बार्षिक समीक्षा सम्पन्न

राम बहादुर के.सी.तुलसीपुर, ९ असोज । दाङको तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालले मंगलबार एक कार्यक्रमको आयोजना गरि वार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । अस्पतालको वार्षिक समीक्षा कार्यक्रममा बोल्ने वक्ताहरुले…

कार र माेटर साईकल दुर्घटना, एक घाइते

थर्काेट समाचारदातादाङ ९ असाेजदाङमा मंगलबार कार र माेटरसाईकल एक आपसमा ठाेकिएकाछन् । पुर्व पश्चिम राजमार्ग अन्तरगत लमही९ च्याउखाेलामा तुलसीपुरबाट भालुबाङ तर्फ जाँदै गरेकाे लु६७ प. ४१५६ नम्बरको माेटर साईकल र…

विकाश निर्माणमा जनताको चासो अपरिहार्य

समाजका हरेक विकास निर्माणका कार्यहरूमा जनता तथा युवाहरूको सहयोग अपरिहार्य रहने गरेको पाइएको छ । सर्व साधारणमा पनि सबै प्रकारका विकास निर्माणका कार्यलाई व्यवस्थित रूपमा सक्रियताका साथ अगाडि बढाउदै लैजाने…

लेखपोखराको गरिपारेमा नयाँ सामुदायिक भवन उद्घाटन

दाङ, ८ असोज ।सल्यान लेखपोखराको गरिपारेमा नयाँ सामुदायिक भवनको उद्घाटन गरिएको छ । २०० जना भन्दा बढी अट्न सक्ने वडा स्तरिय भवनको सोमबार छत्रेश्वरी गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकीले उद्घाटन…

कोशी प्रदेशले पायो सरकार विस्तार पुर्णता

थर्कोट समाचारदाताकाठमाण्डौ,८ असोज ।कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले मन्त्रिपरिषद् विस्तार पुर्णता दिएकाछन्। मुख्यमन्त्री कार्कीले २ जना मन्त्री र २ जना राज्यमन्त्री थप गर्दै सो पुर्णता दिएका हुन् । सोमवार बुद्धिकुमार…

सम्पादक छनोट

This will close in 0 seconds