Year: १७ कार्तिक २०८०, शुक्रबार १७:३१

यस वर्षको भिटामिन ‘ए’ कार्यक्रम कात्तिक १७ र १८ गते

दोर्ण के.सी.तुलसीपुर, १७ कात्तिक ।सरकारले बालबालिकालाई यस वर्षको ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ आगामी कात्तिक १७ र १८ गते सञ्चालन गर्ने भएको छ । आर्थिक वर्ष २०८०र८१ को नियमित रुपमा पहिलो…

तुलसीपुरमा १६ हजार बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै

दोर्ण के.सी.तुलसीपुर, १७ कात्तिक ।यस वर्षको भिटामिन (ए) कार्तिक १७ र १८ गते खुवाउन लागिएको प्रतापकोट नगर स्वास्थ्य केन्द्र तुलसीपुर–३ का कार्यालय प्रमुख बसन्त वलीले जानकारी दिएकाछन् । उनले कार्तिक…

प्रथम लुम्बिनी प्रदेश स्तरिय तेक्वान्दो प्रतियोगिता तुलसीपुरमा सुरु

टिका के.सी.तुलसीपुर, १७ कात्तिक ।प्रथम लुम्बिनी प्रदेश स्तरिय तेक्वान्दो प्रतियोगिता दाङको तुलसीपुरमा सुरु भएको छ । शनिबार सम्म सञ्चालन हुने तेक्वान्दो प्रतियोगिताको आज लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले उत्घाटन…

दंगीशरणको कलमखोलामा पहिलो पटक कृषी हाटबजार लाग्दै

राम बहादुर के.सी.तुलसीपुर, १७ कार्तिक ।दाङको दंगीशरणमा पहिलो पटक कृषी हाटबजार लाग्ने भएको छ । हाम्रो राजापुर बहुउद्येश्यीय सहकारी संस्थाको आयोजना तथा दंगीशरण गाउँपालिका २ नम्बर वडा कार्यालय, दंगीशरण गाउँपालिका…

रडियो प्रकृतिको संचालक समितिको विशेष भेला तुलसीपुरमा सम्पन्न

कृष्ण के.सी.तुलसीपुर, १७ कार्तिक ।रेडियो प्रकृतिको विशेष भेला शुक्रबार तुलसीपुरमा सम्पन्न भएको छ । भेलामा रेडियो प्रकृति एफएम सञ्चालक समितिको अध्यक्षमा नारायण खनाल निर्वाचित भएकाछन् । रेडियो प्रकृति एफएम सञ्चालक…

गढवा गाउँपालिकाद्वारा आलुको वीउ उत्पादक कृषकलाई प्रविधि तालिमको शुरूवात

आलोक भावुकगढवा, १७ कात्तिक।दाङको गढवा गाउँपालिकाले टिपाएस विया आलुबाट वीउ उत्पादक गर्ने कृषक समूहका किसानहरुलाई दुई दिने प्रविधि तालिम दिन सुरु गरेको छ । गढवा गाउँपालिका कृषि विकास शाखाले प्राविधिक…

उरहरीमा जारी वडाअध्यक्ष कप क्रिकेट प्रतियोगितामा दुई खेल हुँदै

दाङ, १७ कार्तिक । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ उरहरीमा जारी वडाअध्यक्ष कप क्रिकेट प्रतियोगितामा आज बिहान पहिलो खेलमा वडा नम्बर ११ बि र वडा नम्बर ७ भिड्ने भिडेका थिए…

तुलसीपुरमा सयपत्री फुलको मुल्य पालिकाद्वारा निर्धारण, प्रति के.जी. ३सयमा पाईने

तुलसीपुर, १६ कार्तिक । तुलसीपुर उपमहानगरपालिकामा बिहीबार पुष्प व्यवसायीहरूले तुलसीपुरमा सयपत्री फूलको मुल्य निर्धारण गरिदिएको छ । सयपत्री फूलको मुल्यमा एकरुपता कायम गर्न मुल्य निर्धारण गरिएको हो । बिहीवार तुलसीपुर…

चाडपर्वलाई खुशीयालीका साथ मनाऔ ।

भाईटिका, तिहार (दिपावली) सबैका घरआँगनमा आइपुगेको छ । रोजगारी, व्यवसाय र अध्ययन लगायतका लागि टाढा पुगेका प्रदेशीहरू तिहार मनाउन आ–आफ्नो घरतर्फ कतिपय फर्किसकेका छन् त कतिपय बाटोमा त कतिपय फर्किने तयारीमा…

मौलिक लोक कला संरक्षणमा जोड दिदै कपुरकोट गाउँपालिका

सल्यान १६ कार्तिक । पछिल्लो समयमा आएर परम्परागत रुपमा चलन चल्तीमा रहेका मौलिक लोक कला संस्कृति दिनानुदिन लोप भइरहेको अवस्थामा सल्यानको कपुरकोट गाउँपालिकाले संरक्षण र सवद्र्धनमा जोड दिएको छ ।…

सम्पादक छनोट

This will close in 0 seconds