भोलि प्रधानमन्त्रीको अध्यक्षतामा विपद् जोखिम न्यूनीकरण परिषद्को बैठक बस्दै
थर्कोट संवाददाताआइतबार बिहान विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को बैठक बस्दै छ । जाजरकोट भूकम्पपछि प्रधानमन्त्रीको अध्यक्षमा बैठक बस्न लागेको हो । बैठकले भूकम्प प्रभावितको राहत तथा उद्धारका लागि आवश्यक…










