Category: गढँवा गाँउपालिका

दाङमा निरन्तर वर्षा, नदी तथा जोखिमयुक्त क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

थर्काेट समाचारदातातुलसीपुर ११ असाेजदाङमा निरन्तर भइरहेको वर्षाका कारण नदी तथा खोला आसपासका बस्तीमा जोखिम बढ्न सक्ने भन्दै स्थानीयवासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।पछिल्लो अवस्थाबारे प्रमुख जिल्ला अधिकारीसँग गरिएको जानकारीअनुसार…

गढवामा शून्य होम डेलिभरीका लागि वडा छनोट कार्यक्रम सम्पन्न

आलाेक भावुकगढवा,२५ कार्तिक। दाङ देउखुरीको गढवा गाउँपालिकामा शून्य होम डेलिभरी अभियानलाई प्रभावकारी बनाउन वडा छनोट कार्यक्रम सम्पन्न भएको छ। गढवा गाउँपालिका सामाजिक विकास समितिका संयोजक तथा वडा नं. ५ का…

गढवा गाउँपालिकाले सुरु गर्यो सरकारी दररेटमा दुग्ध खरिद बिक्री कार्य, साउन ७ गते दुग्ध खरिद गरिने

❤️आलोक भावुकगढवा, ६ श्रावण। गढवा गाउँपालिकाद्वारा सञ्चालित भिटा परियोजना अन्तर्गत गठित गढवा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडले गढवाका दुग्ध उत्पादक किसानहरूसँग सरकारी दरमा दुग्ध खरिद–बिक्री सुरु गर्ने भएको छ।…

कुपोषणबाट मुक्त बालबालिकाका अभिभावकलाई सरसफाई किट र पुरस्कार वितरण

दोर्ण के.सी. / आलोक भावुकगढवा,२० जेष्ठ । बेस नेपाल अन्तर्गत सञ्चालित “पोषण मार्फत जीवन रूपान्तरण परियोजना”को पहलमा गढवा गाउँपालिका–३ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रको OTC (Outpatient Therapeutic Care) केन्द्रमा उपचार…

गुरुकुल एकेडेमी तुलसीपुरमा दिक्षान्त समारोह सम्पन्न

दोर्ण के.सी.दाङ, १४ चैत ।गुरुकुल एकेडेमी तुलसीपुरमा पूर्व प्राथमिक तहका विद्यार्थीको दिक्षान्त समारोह गरिएको छ । पूर्व प्राथमिक तहबाट आधारभूत तहमा प्रवेश गरेका विद्यार्थीलाई बिहिबार दिक्षान्त समारोह गरिएको हो ।…

नवौं पालिका स्थापना दिवसको अवसरमा राप्तीद्धारा सिपि नेपालका चार जनालाई सम्मान

दोर्ण के.सी./ आलोक भावुकगढवा,१ चैत्र। राप्ती गाउँपालिकाको नवौँ स्थापना दिवसको अवसरमा क्रियटिङ पोसिबिलिटिज ९सिपी० नेपाल संस्थाले उत्कृष्ट कृषक, उद्यमी, शिक्षक र विद्यार्थी गरी चार जनालाई सम्मान गरेको छ। राप्ती गाउँपालिका…

गढवा गाउँपालिकाको स्थापना दिवसको अवसरमा खेलकुद प्रतियोगिता सुरु

आलोक भावुकग‌ढवा, २४ फागुन ।गढवा गाउँपालिकाको स्थापना दिवसको अवसरमा पालिकास्तरीय खेलकुद प्रतियोगिताको शनिबार उद्घाटन गरिएको छ । गढवा गाउँपालिकाको अध्यक्ष यम नारायण पोख्रेलको सभाध्यक्षता र लुम्बिनी प्रदेश सभा सदस्य तथा…

गढवा गाउँपालिकाले गर्यो सामाजिक सुरक्षा कोषसँग समझदारी पत्रमा हस्ताक्षर

दाेर्ण केंसीं /आलाेक भावुकदाङ,१६ फागुन ।गढवा र बंगलाचुली गाउँपालिकाले सामाजिक सुरक्षा कोषबाट सञ्चालित योगदानमा आधारित सामाजिक सुरक्षा योजना सञ्चालनका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ। दाङ्ग जिल्ला स्थित गढवा गाउँपालिकाका…

नेपाल रेडक्रस सोसाइटी उपशाखा गढवाले कपडा बैक सञ्चालन गर्ने

आलोक भावुक / दाेर्ण के.सी.गढवा, २३ माघ। नेपाल रेडक्रस सोसाइटी उपशाखा गढवाले कपडा बैंक सञ्चालन गर्ने भएको छ। उपशाखा गढवाको कार्यसमितिको सम्पन्न प्रथम बैठकले गढवामा निशुल्क कपडा बैंक सञ्चालन गर्ने…

लुम्बिनी प्रदेशमा माघ २ गते पनि सार्वजनिक बिदा

थर्कोट समाचारदातादाङं, १ माघ ।लुम्बिनी प्रदेश सरकारले माघ २ गते पनि प्रदेशभर सार्वजनिक बिदा दिने भएको छ । माघे सङ्क्रान्ति तथा माघ पर्वको अवसर पारेर प्रदेश सरकारले हरेक वर्ष सार्वजनिक…

सम्पादक छनोट

This will close in 0 seconds

This will close in 0 seconds