Month: १४ मंसिर २०८०, बिहीबार १३:४१

गढवा गाउँपालिकाद्वारा कृषकहरूलाई एक दिने तालिम

आलोक भावुकगढवा, १४ मंसिर । गढवा गाउँपालिकाद्वारा कृषक लाई अनुदानमा दिएको पावरटिलर, मिनिटिलर र रिपर संञ्चालन तथा मर्मत सम्भार सम्बन्धी १ दिने स्थलगत तालिम दिईएको छ । गढवा गाउँपालिका कृषि…

बिहीबार दाङमा बिहानैदेखि बदली

थर्काेट समाचारदातादाङ, १४ मंसिर । दाङमा बिहीबार बिहानैदेखि बदली रहेको छ । बादलले सबै ठाउँमा आकाश ढाकेको छ । जसका कारण बिहानैबाट चिसो महसुस भएको छ । “केही दिनदेखि नेपालमा…

अँध्यारोबाट उज्यालोमा परिणत हुँदै कपुरकोट गाउँपालिकामा

दाङ, १२ मंसिर । विगत लामो समयदेखि विकास निर्माणबाट पछि परेको कपुरकोट गाउँपालिका लामो समयपछि उज्यालोमा प।िणत भएको छ । सल्यानको कपुरकोट गाउँपालिकाले विद्युत विस्तार हुन बाँकी रहेका ठाउँमा विद्युत…

चार महिनामा ५८ करोड बढी राजस्व संकलन

दाङ, १२ मंसिर ।आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङले चालु वर्षको कार्तिक मसान्तसम्म राजश्व संकलनको ८६ दशमलव ०६ प्रतिशत लक्ष्य पुरा गरेको छ । कार्यालयले चालु वर्षको कार्तिक मसान्तसम्ममा ६७ करोड…

अश्वारामा श्रीमद्भागवत् ज्ञान महायज्ञ लगाउने तयारी

थर्कोट समाचारदातातुलसीपुर, १२ अश्वारा ।धार्मिक पर्यटकीय क्षेत्रको विकास तथा विशाल शालीग्राम स्थापनार्थ श्रीमद्भागवत् ज्ञान महायज्ञ संचालन गरिने भएको छ । तुलसीपुर उपमहानगरपालिका–८ अश्वारामा बसेको नवदुर्गा भगवती मन्दिर व्यवस्थापन समितिको बैठकले…

आज हल्का वर्षाको सम्भावना

काठमाडौँ, १२ मंसिर ।  हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी…

यात्रुलाई सास्ती दिने काम बन्द गर र भाडादरमा एकरूपता लागु गर

तपाई हामीहरू तुलसीपुरबाट अन्य जिल्ला तथा ठाउँहरूमा जानु पर्यो भने एकातिर गाडि वालाहरूले यात्रुहरूलाई तानेर हैरान गरेका हुन्छन् । यात्रु कहाँ जाने हो के गर्ने हो साध्दै नसोधेर गाडिवालाहरूले यात्रु…

छोरा पाए खसी छोरी पाए फर्सी बिभेदकारी सोंचको अत्यन्त गर्न जरुरी ः महाशाखा प्रमुख वेल्वासे

आलोक भावुकगढवा, १० मंसिर ।ुछोरा पाए खसी छोरी पाए फर्सीु बिभेदकारी सोंचको अत्यन्त गर्न जरुरी रहेको सामाजिक विकास मन्त्रालयका सामाजिक विकाश महाशाखा प्रमुख शारदा बस्याल वेल्वासेले बताएकाछन् ।प्रदेश सरकारको सोच…

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको उद्घाटन दाङको बबईमा

हापुरे१०-मंसिर/ दाङको बबई गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक बम कुमारी खड्काले बबई गाउँपालिकामा लैङ्गिक हिंसाका घटना न्युनिकरणमा आफुले महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने बताएकी छिन् । लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता स् महिला…

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान गढवामा सुरु

आलोक भावुकगढवा,९ मङ्सिर ।लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता : महिला र बालबालिका लगानी ऐक्यबद्ध भन्ने नाराका साथ मङ्सिर ९ गतेबाट गढवा सहित देशैभर लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ…

सम्पादक छनोट

This will close in 0 seconds