कलिलो उमेर मै आमा बन्दै किशोरी
तुलसीपुर, ८ असोज । दाङको तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालमा पुगेर मात्रै २० वर्ष मुनिका झण्डै ४ सय जना किशोरीले बच्चा जन्माएका छन् । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले दिएको तथ्याङक…
अधिकार शुनिष्चितताका लागि सडकमै सुते शिक्षकहरु
थर्कोट समाचारदाताकाठमाडौं,८ असोज । राहत तथा अनुदान शिक्षकहरुले सडक आन्दोलनलाई सोमबार पनि निरन्तरता दिदै आएका छन् । नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाइमा राहत शिक्षकहरुले काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म सडकमै…
सल्यान जिप दुर्घटनामा दुईकाे मृत्यु एक घाईते
दाङ,८ असोज । सल्यानमा तरकारी बोकेको जिप दुर्घटना ुाेमबार बिहान दुर्घटना भएकाेछ । जिप दुर्घटना हुँदा दुईजनाकाे मृत्यु भएकाे छ एकजना गम्भीर घाइते भएकाछन् । यसरी मृत्यु हुनेमा दुबै जना तुलसीपुरका…
मावि सौडियार विब्यसद्वारा शिक्षकलाई हाजिरी गर्न रोक
घोराही, ७ असोज।सौडियार माध्यामिक विद्यालयको विद्यालय व्यवस्थापन समितिले आन्दोलनमा गएका शिक्षकहरूको दुईदिनको हाजिरीमा गर्नमा रोग लगाएको छ । शिक्षकहरुको आन्दोलनको कारण ठप्प बनेको सामुदायिक विद्यालयको पठन पाठन दाङ सहीत देशभर…
तिन सय बढीको निःशुल्क आँखा जाँच सम्पन्न
तुलसीपुर, ६ असोज ।४४ औं सामाजिक सेवा दिवसको अवसरमा सातकुलेमा निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं। १८ को आयोजना तथा नेपाल नेत्रज्योति संघ, राप्ती…
अमेलियाबाट सेवा सुचारू गर्याे मानसरोवर होेटलले
दाङ, ६ असोज ।दाङको अमलियामा पनि मान सरोबर होटेल शनिवारदेदेखि सेवा दिन थालेको छ । दाङको घोराही रोडमा अबस्थित मानसरोवर होटेलले शनिवार एक कार्यक्रमको आयोजना गरि अमेसिलयामा शाखा विस्तार गरेपछि…
लायन्स क्लव अफ तुलसीपुर इशानद्वारा निःशुल्क शेयर प्रशिक्षण
तुलसीपुर,६ असोज।दाङको तुलसीपुरमा शनिवार निःशुल्क शेयर प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लव अफ तुलसीपुर इशान को आयोजना तथा जे एफ सेक्युरिटिज तुलसीपुर शाखाको सहयोगमा शेयर सम्वन्धि प्रशिक्षण कार्यक्रम…
शिवशक्तिको २० औं साधारणसभा बोकटीमा सम्पन्न
दाङ, ६ असोज ।शिवशक्ति बहुउद्देश्यीय सहकारी संस्थाको शनिबार साधारणसभा सम्पन्न भएको छ । तुलसीपुर ७ बोकटिमा रहेको सहकारी संस्थाले एक कार्यक्रमका बिच संस्थाको २० औं वार्षिक साधारणसभा सम्पन्न गरेको हो…
नेपालमा गिद्धको सङ्ख्या घट्ने क्रम बढदो
काठमाडौँ, १६ भदौ । नेपालमा गरिएका विभिन्न अध्ययनले विगत दुई दशकमा गिद्धको सङ्ख्या घट्दै गएको देखाएको छ । बासस्थान सङ्कटमा पर्दै जानुका साथै गाईबस्तुलाई प्रयोग गरिने डाइक्लोफेनेकजस्ता औषधिको प्रयोगका कारण…










