कुमाल समुदायले बनाएका सेरामिक सामाग्री गढवा पालिकाले बजारीकरण गर्दै
आलोक भावुक गढवा, ३ कात्तिक। गढवा गाउँपालिकालाई सेरामिकको हब बनाउन पहल सुरु भए संगै गढवा गाउँपालिकाले पालिका भित्र उत्पादन भैरहेका सेरामिक सामाग्रीहरु लागि बजारीकरण गर्न सुरु गरेको छ। गढवा गाउँपालिकाको…
मावि सेन्टर दाङकै उत्कृष्ट नमुना योग्य विद्यालय बनेको छ ।
थर्कोट समाचारदातातुलसीपुर, ३ कात्तिक ।नेकपा एमालेका महासचिव शंकर पोखरेलले मावि सेन्टर स्कुल दाङकै नमूना विद्यालयका रुपमा विकास हुँदै गएको बताएकाछन् । दाङको तुलसीपुर ६ स्थित माध्यामिक विद्यालय तुलसीपुर सेन्टरको ८…
थारु समुदायमा सखिया नाचको रौनकता हट्दै
तुलसीपुर, २ असोज । नेपालीहरुको महान पर्व वडादशैँ सबैको घरमा भित्रिसकेको छ । सवैजना दशैँ मनाउने तयारीमा छन् । यो समयमा केहीवर्ष अघिसम्म पनि दसैँ सुरु हुनुअघि नै थारु बस्तीमा…
दशै विषेश खेलकुद तथा सांस्कृतिक कार्यक्रम सल्यानको दमाचौरमा
थर्कोट समाचारदातासल्यान, २ कार्तिक ।सल्यानको दमाचौरमा पाँचौ दशै विषेश खेलकुद तथा सांस्कृतिक कार्यक्रम सुरु भएको छ । छत्रेश्वरी गाउँपालिका वडा नम्बर १ को प्रतिभाशाली युवा क्लबले कार्यक्रमको आयोजना गरेको हो…
तुलसीपुरको विकास निर्माणका लागि पहल गर्नेछु ः मास्की
कृष्ण के.सी.दाङ, १ कार्तिक ।लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले साविक राप्ती अन्चलको सदरमुकाम तुलसीपुरको विकास निर्माणसँगै टरिगाउँ विमानस्थलको स्तरोन्नती निरन्तर पहल गरिरहेको बताएकाछन । दाङको तुलसीपुर उपमहानगरपालिकाले बुधबार आयोजना गरेको…
नागरिहहरू निरन्तर रूपमा सर्तक रहन जरूरी छ
नेपाल सरकारले हिन्दुहरूको महान पर्व दशै तिहार तथा छठ पर्वलाई मध्यनजर गरेर दाङका आठ स्थानमा दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गरेर नागरिक सहायता कक्ष स्थापना गरेर राम्रो काम गरेको…
नागरिक सहायता कक्ष दाङका आठ स्थानमा
थर्कोट समाचारदातादाङ, १ कार्तिक ।नेपाल सरकारले हिन्दुहरूको महान पर्व दशै तिहार तथा छठ पर्वलाई मध्यनजर गरेर दाङका आठ स्थानमा दशैं(तिहारलाई लक्षित गरेर नागरिक सहायता कक्ष स्थापना गरेएको छ । चाडपर्वमा…
दशैँतिहारका लागि दाङबाट काठमाण्डौमा भित्रिय पाँचसय बढी खसीबोका
थर्कोट समाचारदातादाङ, १ कार्तिक ।दशैँ तिहारका लागि दाङबाट ५ सय बढि खसीबोका काठ्माण्डौ निर्यात भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी मूख्य शाखा कार्यालय तुलसीपुरले दशैं तिहारका लागि तीन…
सडकपेटीमा राखिएका प्लास्टिकका माला, सामान तथा सडकका क्रस तार बिक्रीबितरण तथा हटाउन गढवा गाउँपालिकाको आह्वान
आलोक भावुकगढवा, ३० असोज ।दाङ देउखुरीको गढवा गाउँपालिकाले पालिकाको केही स्थानमा क्रस तारहरु र बजार क्षेत्रमा सडकको पेटी सम्म पसल राखेको पाईएकोले त्यस्ता कार्य नगर्न सम्पूर्ण गढवा गाउँपालिकाबासीहरुमा अनुरोध गरेको…
३ दिने पशुपन्छी प्राविधिकहरूको क्षमता अभिवृद्धि तालिम कपुरकोट गाउँपालिकामा
थर्कोट समाचारदातासल्यान,०३ असोज ।सल्यानको कपुरकोट गाउँपालिकामा कार्यरत पशुपन्छी प्राविधिकहरूको क्षमता अभिवृद्धिका लागि ३ दिने भेटनरी सेवा सम्बन्धी तालिमको मंगलबार एक कार्यक्रमको आयोजना गरि समापन गरिएको छ । कपुरकोट गाउँपालिकाको आयोजनामा…










