तकियापुर स्थानीयबासीहरूका १२ घन्टा धारा खुला
तुलसीपुर,२८ असोज । विगतको समयमा पानीको हाहाकार हुने यस आयोजनामा पछिल्लो समय तकियापुर खानेपानी सरसफाइ तथा उपभोक्ता समितिले पानीको सहजता बनाएपछि १२ घन्टा धारा खुला गरेको हो । पानीको सहजता…
यस वर्षको मनसुन नेपालबाट पूर्णरूपमा बाहिरियो
काठमाण्डौ, २८ असोज । यस वर्षको मनसुन नेपालबाट पूर्णरूपमा बाहिरिएको छ । असोज १९ गते पश्चिम नेपालबाट बाहिरिन थालेको मनसुन आज आइतवारदेखि देशभरबाट बाहिरिएको मौसम पूर्वानुमान माहाशाखाले विशेष बुलेटिन मार्फत…
प्रस्तावित गढवा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडको दोस्रो भेला सम्पन्न,
आलोक भाबुकगढवा, २७ असोज ।दाङको गढवा गाउँपालिकामा सञ्चालित कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्वमशिलता साझेदारी परियोजना अन्तर्गत गढवा गाउँपालिकामा पालिका स्तरिय सहकारी गठनका लागि दोस्रो भेला…
आजदेखि बडादसैं सुरु, घरघरमा जमरा राखिदै
थर्कोट समाचारदातातुलसीपुर २८ असोजआजदेखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि बडादसैं सुरु भएको मानिन्छ । आज बिहान ११ बजेर २९…
इप्रका तुलसीपुरमा पुस्तकालय स्थापना
तुलसीपुर, २७ असार ।तुलसीपुर नगर जेसीजले इलाका प्रहरी कार्यालय तुलसीपुरमा पुस्तकालय स्थापना गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरमा रहेका थुनुवाहरुलाई लक्षित गरी विभिन्न पुस्तकालय स्थापना गरिएको हो । पुस्तकालयमा…
अटुट समन्वय र गाढा सहकार्यका लागि मिलन केन्द्र गठन
सल्यान, २७ असोज ।कर्णाली प्रवेशको नाका क्षेत्र सल्यान कपुरकोटमा शनिबार एक कार्यक्रमको आयोजना गरि विभिन्न कार्यालय र संघ संस्थाहरुको मिलन केन्द्र गठन गरिएको छ । एक आपसको समन्वय र सहकार्यलाइ…
हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाको १७ औँ वार्षिक साधारण सभा सम्पन्न
तुलसीपुर, २७ असोज ।दाङको तुलसीपुुरमा रहेको हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले शनिबार १७ औँ वार्षिक साधारण सभा गरेको छ । साधारण सभाले चालु आर्थिक वर्ष २०८०र२०८१ का लागि प्रस्तावित…
नमुना महिला सामुदायिक वनद्वारा तिन पुस्ते अभिलेख शुरू
तुलसीपुर २६ असोजदाङको एक सामुदायिक वनले तिन पुस्ते अभिलेख कार्यलाई शुरूवात गरेकोछ । यसरी घर अभिलेखन कार्यलाई तिव्रता दिनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं.३ दमारगाउमा रहेको नमुना महिला सामुदायिक वन उपभोक्ता…
इजरायलबाट स्वदेश आईपुगे नेपाली विद्यार्थी, आफन्तसँग आँसु भेलमै खुशी सातासाट
काठमाण्डौ, २६ असोज ।सरकारले इजरायलबाट २ सय ५४ जना नेपालीलाई उद्धार गरेर काठमाण्डौ ल्याएको छ । बिहीवार बिहानपख काठमाण्डौ आइपुगेका उनीहरु निकै खुसी देखिन्थे । विमानस्थलमा पर्खेर बसेका आफन्तसँग भेट…
प्रथम खुला भलिबल प्रतियोगिता दाङको शान्तिनगरमा
शान्तिनगर, २५ असोज ।दाङको शान्तिनगरमा अहिले सम्मकै ठूलो राशीको खुल्ला भलिवल प्रतियोगिता आयोजना हुने भएको छ । राष्ट्रिय युवा संघ नेपाल शान्तिनगरको आयोजना तथा राष्ट्रिय युवा संघ दाङ जिल्ला कमिटि…










