प्लाष्टिकजन्य फुलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण तथा भण्डारण गर्न पूर्ण रुपमा रोक
तुलसीपुर २४ असोजआजभोली जताततै यत्रतत्र प्लाष्टिकजन्य फुलगुच्चा तथा प्लाष्टिकका पोलोथिनहरू प्रसस्त मात्रामा पाईने गरेकोछ । मानिसहरूले सानोदेखि ठुलो सामान लिदापनिप्लाष्टिकको प्रयोग गर्ने र प्रयोग गरिसकेपछि राम्रोसँग राख्ने बानी नबसेकैकारण ति…
प्लाष्टिकजन्य फुल र मालाको व्यापारमा तुलसीपुर उपमहानगरपालिकाद्वारा रोक
राम बहादुर के.सी.तुलसीपुर २४ असोजतुलसीपुर उपमहानगरपालिकाले प्लाष्टिकजन्य फुलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण तथा भण्डारण गर्न पूर्ण रुपमा रोक लगाउने भएको छ । उपमहानगरले मंगलबार एक सूचना जारी गरेर प्लाष्टिकजन्य फुलगुच्छाको…
गहते खोलामा पुल नहुँदा सास्ती
नत हाम्रा गाउँका खोलाहरुमा झुलुङ्गे तथा पक्की पुलको सुविधा छ । नत हामीहरुले भनेको समयमा निर्धक्कका साथ खोलाहरु पार गर्न सकेका छौं । हामीहरुले विगत झै यस वर्ष पनि आफ्नो…
सगरमाथा बालबाटिकाद्वारा विद्यार्थी लिए मानसिक स्वास्थ्य सचेतना ज्ञान
टिका के.सी.दाङ, २३ असोज ।तुलसीपुर सिटि हस्पिटलकी डा.मेगाना नेपालले यो दिवसले मानसिक स्वास्थ्य सम्बन्धी सचेतना जगाउने र सबैको मानसिक स्वास्थ्यलाई विश्वव्यापी मानवअधिकारको रूपमा प्रवर्द्धन एवं संरक्षण गराउने कार्य गर्न प्रेरित…
नेपालगञ्जको कर्फ्यु र निषेधाज्ञा पूर्ण रुपमा बन्द
काठमाडौं २३ असोजजिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्जमा लगाएको कर्फ्यु र निषेधाज्ञा पूर्ण रुपमा हटाइएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले विज्ञप्ति जारी गर्दै असोज १६ गते दिउँसो १ बजेदेखि लगाएको…
तुलसीपुरको ज्ञान दीप कलेज प्रदेशमै उत्कृष्ट
सन्तोष केसि,तुलसीपुर २३ अशोजदाङको तुलसीपुरमा रहेको ज्ञान दीप कलेज यस पटक पनि लुम्बिनि प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । विज्ञान संकायको (विएस्सी) स्नातक तह चौथो वर्षको परीक्षामा छात्रा…
दुर्घटना रोकन ‘टाईम कार्ड’प्रयोग
थर्कोट समाचारदातादाङ, २२ असोज । राप्ती राजमार्ग अन्तर्गत दाङ(सल्यान सडकखण्डमा अत्यधिक मात्रामा सवारी दुर्घटना बढ्दै गएपछि राप्ती राजमार्गमा ‘टाइम कार्ड’ लागु गर्ने योजना गरिएको छ । दुर्घटना न्यूनिकरणका लागि राप्ती…
क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालको दोस्रो पूर्ण बैठक सम्पन्न’पार्टीको महाधिवेशन जेठ अन्तिम सातामा गर्ने पार्टीको निर्णय
काठमाडौँ २२ असोजक्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालको केन्द्रीय एकता महाधिवेशन आयोजक समितिको दोस्रो पूर्ण बैठक आईतबार काठमाडौँमा सम्पन्न भएको छ । असोज १६ देखि काठमाडौँको घट्टेकुलो स्थित इच्छुक सांस्कृतिक प्रतिष्ठानको सभाहलमा…
चाडपर्वलाई लक्षित गरि ५० हजार प्रहरी परिचालन
काठमाडौं, २१ असोज । प्रहरीले आईतबारदेखि दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै विशेष सुरक्षा योजना लागू गरेको छ । जसअन्तर्गत देशभर ५० हजार पाँच सय ३० जना प्रहरी खटाइएको…










