जाजरकोट भूकम्प : १९ वर्षको जमुनाको न गर्भ रह्यो, न सिन्दूर नै
थर्काेट समाचारदातादाङ, २३ कार्तिक जाजरकोटकी १९ वर्षिय जमुना बुढामगर अहिले एकैसाथ दुई पीडाबाट गुज्रिरहेकि छिन् । गत शुक्रबार राति गएको भूकम्पले उनको संसार नै उजाडिदिएको छ । आफ्नो प्रेमलाई विवाहमा…
आजको मौसम पुर्वानुमान यस्तो रहेने छ ।
काठमाडौँ, २४ कात्तिक । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही…
जलनले घरमै थलिएकी पम्फीलाई उपचारका लागि काठमांडौ पठाय मेयर खड्का
थर्कोट समाचारदातातुलसीपुर, २३ कार्तिक । खाना पकाउने क्रममा अग्नी जलनमा परेकी पम्फी पुनलाई तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले उपचारका लागि काठमाडौँ पठाएकाछन् । उपचार गर्नका लागि तुलसीपुर प्रादेशिक अस्पतालमा सम्भव…
आठ संकेत, जसले मुटु खराब भएको जनाउँछ
के मुटुमा खराबी हुँदै गएको कुनै संकेत हुन्छ ? धेरैले यस्तो प्रश्न सोध्ने गर्छन् । स्वभाविक हो, मान्छेलाई आफ्नो स्वस्थ्यबारे ख्याल हुनु । त्यसमा पनि मुटुको प्रसंगमा मान्छेहरु अरु डराउने…
गढवा गाउँपालिकाद्वारा बजार अनुगमन, डेढ लाख बराबरको सामाग्री जफत गरी नष्ट
आलोक भावुकगढवा, २३ कात्तिक। मुख्य चाडपर्व नजिकिँदै गएपछि दाङ देउखुरीको गढवा गाउँपालिकाले स्थानीय बजार अनुगमनलाई तीव्रता दिएको छ । पालिकाले सोमबार तिन दिन पालिकाको मुख्य व्यापारिक केन्द्र गढवा बजारमा अनुगमन…
भुकम्प पीडितका लागि घोराही उपमहानगरको १५ लाख सहयोग गर्दै
दाङ,२2 कार्तिक ।घोराही उपमहानगरपालिकाले जाजरकोट र रुकुम पश्चिमका भुकम्प पीडितहरुका लागि १५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । आईतबार बसेको नगर कार्यपालिका बैठकले जनप्रतिनिधी, शिक्षक, स्वास्थ्यकर्मी र प्रशासनिक…
सर्वाधिक पुरुसकार राशीको प्रथम खाद्रे गोल्डकप फुटबल प्रतियोगिता सुरु
दाङ, २२ कार्तिक ।तुलसीपुरमा आजदेखि प्रथम खाद्रे गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ खाद्रेमा रहेको युथ्स अफ खाद्रेको आयोजनामा प्रतियोगिता सुरु भएको हो ।…
मिठाईमा रंगले भरिदै तुलसीपुरका मिठाई पसल
दाङ, २२ कार्तिक । तिहारमा अत्याधिक प्रयोग हुने मिठाईमा रङको प्रयोग बढी भएको फेला परेको छ । तुलसीपुरका मिठाई उद्योगबाट बनाउने मिठाईमा रंगको प्रयोग बढी भएको देखिएको हो । मिठाईमा…
संविधान कार्यान्वयन गर्ने विषयमा ध्यान दिन सके जनताका निराशाहरु कम हुँदै जान्छन : अध्यक्ष तिमिल्सिना
काठमाडौ२२ कार्तिक /राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधान कार्यान्वयन गर्ने विषयमा ध्यान दिन सके जनताका निराशाहरु कम हुँदै जाने बताएका छन। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले बुधबार काठमाडौैमा आयोजना गरेको…
खेलको विकासले स्थिरता पाउन सकेमा मात्र सामाजिक एकता र समृद्धिको आधारशिला तयारमा टेवा पुग्छ ः अध्यक्ष बुढाथोकी
सल्यान २२ कार्तिकविभिन्न विधाका खेल प्रतियोगिता सहित सल्यानको छत्रेश्वरी गाउँपालिका – ५ मा वडा अध्यक्ष कप सुरु भएको छ । बुधबार गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकीले छत्रेश्वरी–५ स्थित गरिपारेमा एक…










