Year: २३ आश्विन २०८०, मंगलवार १४:१८

सगरमाथा बालबाटिकाद्वारा विद्यार्थी लिए मानसिक स्वास्थ्य सचेतना ज्ञान

टिका के.सी.दाङ, २३ असोज ।तुलसीपुर सिटि हस्पिटलकी डा.मेगाना नेपालले यो दिवसले मानसिक स्वास्थ्य सम्बन्धी सचेतना जगाउने र सबैको मानसिक स्वास्थ्यलाई विश्वव्यापी मानवअधिकारको रूपमा प्रवर्द्धन एवं संरक्षण गराउने कार्य गर्न प्रेरित…

नेपालगञ्जको कर्फ्‍यु र निषेधाज्ञा पूर्ण रुपमा बन्द

काठमाडौं २३ असोजजिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्जमा लगाएको कर्फ्‍यु र निषेधाज्ञा पूर्ण रुपमा हटाइएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले विज्ञप्ति जारी गर्दै असोज १६ गते दिउँसो १ बजेदेखि लगाएको…

तुलसीपुरको ज्ञान दीप कलेज प्रदेशमै उत्कृष्ट

सन्तोष केसि,तुलसीपुर २३ अशोजदाङको तुलसीपुरमा रहेको ज्ञान दीप कलेज यस पटक पनि लुम्बिनि प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । विज्ञान संकायको (विएस्सी) स्नातक तह चौथो वर्षको परीक्षामा छात्रा…

दुर्घटना रोकन ‘टाईम कार्ड’प्रयोग

थर्कोट समाचारदातादाङ, २२ असोज । राप्ती राजमार्ग अन्तर्गत दाङ(सल्यान सडकखण्डमा अत्यधिक मात्रामा सवारी दुर्घटना बढ्दै गएपछि राप्ती राजमार्गमा ‘टाइम कार्ड’ लागु गर्ने योजना गरिएको छ । दुर्घटना न्यूनिकरणका लागि राप्ती…

क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालको दोस्रो पूर्ण बैठक सम्पन्न’पार्टीको महाधिवेशन जेठ अन्तिम सातामा गर्ने पार्टीको निर्णय

काठमाडौँ २२ असोजक्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालको केन्द्रीय एकता महाधिवेशन आयोजक समितिको दोस्रो पूर्ण बैठक आईतबार काठमाडौँमा सम्पन्न भएको छ । असोज १६ देखि काठमाडौँको घट्टेकुलो स्थित इच्छुक सांस्कृतिक प्रतिष्ठानको सभाहलमा…

चाडपर्वलाई लक्षित गरि ५० हजार प्रहरी परिचालन

काठमाडौं, २१ असोज । प्रहरीले आईतबारदेखि दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै विशेष सुरक्षा योजना लागू गरेको छ । जसअन्तर्गत देशभर ५० हजार पाँच सय ३० जना प्रहरी खटाइएको…

स–साना बालबालिकाहरूलाई भिटामिन ए’ कात्तिक १७ र १८ गते खुवाइने

दाङ, १९ असोज ।हरेक वर्ष सञ्चालन गरिदै आएको राष्ट्रिय भिटामिन ए कार्यक्रम यस वर्ष कात्तिक १७ र १८ गते सञ्चालन गरिने भएको छ । यसअघि नियमित रुपमा कात्तिक २ र…

नेपालगञ्जमा भयाे कर्फ्यु खुकुलो, सीडीओद्धारा नयाँ आदेश जारी

बाँके २१-असोज/ बाँकेको नेपालगञ्जमा दुई समुदायबिच उत्पन्न तनावपछि स्थानीय प्रशासनले लगाएको कर्फ्यु र निषेधाज्ञा अर्को सुचना नआउँदासम्म खुकुलो पारिएको छ । नेपालगञ्जमा आईतवार  बिहान १० बजेदेखि राति १० बजेसम्म निषेधाज्ञा र…

भूकम्पमा परी १ सय जनाको मृत्यु, एक हजार भन्दा धेरै घाइते

थर्काेट समाचारदाताकाठमाण्डौ, २१ असोज ।  अफगानिस्तानमा गएको भूकम्पमा परेर एक सय जनाको ज्यान गएको छ । एक हजार जना भन्दा धेरै घाइते भएका छन् । हिजो हेरत प्रान्तलाई केन्द्रविन्दु बनाएर…

सम्पादक छनोट

This will close in 0 seconds