प्रधानाध्यापकहरुको बैठक तथा स्वागत कार्यक्रम गढवामा सम्पन्न
आलोक भाबुकगढवा २५ असोज ।गढवा गाउँपालिकाका प्रधानाध्यापकहरुको पहिलो बैठक तथा नयां प्रधानाध्यापकहरुको स्वागत कार्यक्रम मंगलवार गढवामा सम्पन्न भएको छ। गढवा गाउँपालिकाले शिक्षामा गुणस्तर ल्याउन गएको साउन ३२ गते पदस्थापन गरेको…










