डाक्टर आन्दोलन: डाक्टर कुट्न पाइदैन, डाक्टर कुटाई खादैछ, समाज कता जाँदैछ

काठमाडौ२१ कार्तिक/ ललितपुरमा रहेको पाटन अस्पतालका चिकित्सकहरुले आकस्मिकबाहेकका सेवा बन्द गर्दै प्रदर्शन गरेका छन् । अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि बिरामीका आफन्तले कुटपिट गरेको भन्दै चिकित्सकहरुले आकस्मिकबाहेकका सेवा बन्द गर्दै प्रदर्शन…

बाजुरा केन्द्रविन्दु बनाएर ४ म्याग्निच्युडको भूकम्पको धक्का

दाङ२१ कार्तिक /  बाजुरा केन्द्रविन्दु बनाए मंगलबार दिउँसो भूकम्प गएको छ । दिउँसो १२ बजेर ५८ मिनेटमा बाजुराको बिछ्या आसपास केन्द्रविन्दु बनाएर ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा…

ढिलो आउने कर्मचारीलाइ मेयरद्वारा फूलले स्वागत

थर्कोट संवाददातादाङ,२१ कात्तिक । दाङको लमही नगरपालिकामा कार्यालय समय भन्दा ढिलो आउने कर्मचारीलाई मेयर जोगराज चौधरीले फुलले स्वागत गर्ने गरेकाछन् । लमही नगरपालिकामा कार्यरत कर्मचारीहरु समयमा कार्यालय नआउने गरेको बारे सेवाग्राहीको…

राष्ट्रपति रामचन्द्र पौडेल भू–कम्प प्रभावित क्षेत्र जाजरकोटमा सवार

थर्कोट समाचारदाताकाठमाण्डौं,२१ कात्तिक ।राष्ट्रपति रामचन्द्र पौडेल भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेकाछन् । उनले आज मङ्गलवार जाजरकोट अस्पताल पुगेर घाइतेहरूको अवस्थाबारे जानकारी लिएकाछन् । घाइतेहरूले उपचार, खाद्यन्न, घर निर्माणसहित बाँच्ने आधारको…

भाइटीकाको उत्तम साइत बिहान १० बजेर ५१ मिनेटमा

काठमाण्डौं,21 कात्तिक । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ । समितिका अनुसार कात्तिकको २९ गते बुधवार बिहान १० बजेर ५१ मिनेटमा भाइटीकाको उत्तम…

भूकम्प प्रभावित क्षेत्रमा राहत वितरणको जिम्मा वडाले लियो

काठमाडौ, २२ कात्तिक । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले, राहत वितरणको सम्पूर्ण जिम्मा स्थानीय तहलाई दिइएको बताएकाछन् । जाजरकोट सदरमुकाम खलङ्गा लगायतका क्षेत्रमा पुगेर स्थलगत निरीक्षण पछि उनले पालिकालाई राहत…

आजको मौसम पुर्वानुमान ?

काठमाडौँ,  २१ कात्तिक ।  हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ ।…

जाजरकोट रामीडाँडा केन्द्रविन्दु भएर पुनः५.८ म्याग्‍निच्युडको भूकम्प स्थानीयबासीहरू त्रसीत

जाजरकोट रामीडाँडाका स्थानीयबासीहरू दिनप्रतिदिन त्रसीतमा जिवन बिताईरहेका छन् । कार्तिक १७ गतेका दिन रातको ११ः५०मा केन्द्रविन्दु भएर यस अघि ६.४ म्याग्‍निच्युडको भूकम्प गए यता हालसम्म थुर्पै पराकम्पहरू गईरहेतापनि कार्तिक २०…

गढवाका किशोरीहरुलाई आत्मरक्षाका लागि सिपि नेपालद्धारा दुई दिने तालिम

आलोक भावुक गढवा, २० कात्तिक । क्रियटिङ पोसिबिलिटिज नेपालकले गढवा गाउँपालिकाका किशोरीहरूलाई आत्मरक्षाका लागि दुई दिने तालिम दिई रहेको छ। क्रियटिङ पोसिबिलिटिज नेपाल गढवाको आर्थिक सहयोग तथा गढवा तेक्वान्दो टिमको…

दाङको गढवा गाउँपालिकाले भुकम्प प्रभावितलाई पाँच लाख दिने

गढवा, २० कात्तिक। दाङको गढवा गाउँपालिकाले जाजरकोट भुकम्प प्रभावितहरुको राहतको लागि पाँच लाख रुपैयाँ सहयोग गर्ने भएको छ। सोमबार गाउँ कार्यपालिकाको बसेको बैठकले भुकम्प प्रभावितहरुको राहत तथा पुनर्स्थापनाको लागि पाँच…

सम्पादक छनोट

This will close in 0 seconds