बाजुरा केन्द्रविन्दु बनाएर ४ म्याग्निच्युडको भूकम्पको धक्का

Byदोर्ण के.सी.

२१ कार्तिक २०८०, मंगलवार १४:३८ २१ कार्तिक २०८०, मंगलवार १४:३८ २१ कार्तिक २०८०, मंगलवार १४:३८

दाङ
२१ कार्तिक / 

बाजुरा केन्द्रविन्दु बनाए मंगलबार दिउँसो भूकम्प गएको छ । दिउँसो १२ बजेर ५८ मिनेटमा बाजुराको बिछ्या आसपास केन्द्रविन्दु बनाएर ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ । गएको वैशाख १५ गते बाजुरा केन्द्रविन्दु भएर ५।९ म्याग्निच्युडको भूकम्प गएको थियो । आजको धक्का त्यसैको परकम्प भएको केन्द्रले जनाएको छ । गत शुक्रबार राति जाजरकोट केन्द्रविन्दु बनाएर विनाशकारी भूकम्प गएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds