भाइटीकाको उत्तम साइत बिहान १० बजेर ५१ मिनेटमा

Byदोर्ण के.सी.

२१ कार्तिक २०८०, मंगलवार ०२:१३ २१ कार्तिक २०८०, मंगलवार ०२:१३ २१ कार्तिक २०८०, मंगलवार ०२:१३

काठमाण्डौं,21 कात्तिक । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ । समितिका अनुसार कात्तिकको २९ गते बुधवार बिहान १० बजेर ५१ मिनेटमा भाइटीकाको उत्तम साइत रहेको जनाएको हो । यस वर्षको यमपञ्चक अर्थात् तिहार कात्तिक २५ गतेदेखि शुरु हुँदैछ । २५ गते काग तिहार परेको छ । यस्तै २६ गते कुकुर तिहार र लक्ष्मी पूजा, २७ गते गाई तिहार, २८ गते गोवर्द्धन पूजा, २९ गते भाइटीका परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds