आज हिमाली भूभागमा हल्का हिमपातको सम्भावना
काठमाडौँ, ३ मंसिर । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको…
नेपाल सरकारद्वारा मंसिर ३ र ४ गतेका दिन सार्वजनिक बिदा दिने निर्णय
तर्कोट समाचारदातादाङ २ मंसिरनेपाल सरकारले मंसिर ३ र ४ गतेका दिन सार्वजनिक बिदा दिनेभएको छ । मानव सभ्यता बोधक, प्रकृतिप्रति कृतज्ञता र आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ पर्वको अवसर।…
भूकम्पपछि जाजरकोटमा चिसोका कारण ५ जनाको मृत्यु
जाजरकोट भूकम्पपछि त्रिपालमा बस्दै आएका पाँच पीडितको चिसोका कारण ज्यान गएको छ । शुक्रबार दुई जना, गत बुधबार एक जना र गत शुक्रबार दुई जनाको चिसोका कारण मृत्यु भएको हो ।…
साइबर सुरक्षाविज्ञ भन्छन् : टिकटक चलाउन डिएनएस र भिपिएन प्रयोग नगर्नू
थर्कोट सम्बाददातादाङ २ मंसिर । सरकारले भिडियो प्लेटफर्र्म सामाजिक सञ्जाल टिकटकमा विकृति र अराजकता बढेपछि नेपालमा प्रतिबन्ध गरे पनि अवैध रूपमा यसको प्रयोग रोकिएको छैन । सरकारले गत कात्तिक २७…
छठ पर्वको अवसर पारी सोमवार चार जिल्लामा सार्वजनिक बिदा
दाङ २-मंसिर/ छठ पर्वको समापनका अवसरमा लुम्बिनी प्रदेशका चार जिल्लामा सार्वजनिक बिदा हुने भएको छ । छठ पर्वको समापनको अवसरमा लुम्बिनी प्रदेश सरकारले मंसिर ४ गते सोमवार प्रदेशका चार जिल्लामा सार्वजनिक…
कोमल वली मातृशोकमा
तुलसीपुर,२ मंसिर । गायिका तथा एमाले नेतृ कोमल वलीलाई मातृशोक परेको छ । उनकी आमा दीपा वलीको ८२ वर्षको उमेरमा काठमाडौँको अल्का अस्पतालमा निधन भएको हो । उनको आज शनिबार…
जाडो छल्न हिउँदे पर्यटक चरा नेपालमा
काठमाडौँ, २ मंसिर । मङ्सिरको आगमनसँगै हिउँदे पर्यटक चरा नेपाल आउने क्रम शुरू भएको हो । जाडो छल्न चरा विगतमा झैँ यस वर्ष पनि नेपालका खोलानाला र सिमसार क्षेत्रमा आइपुगेका…
जाजरकोटमा चिसोको कारणले दुई जनाको मृत्यु
थर्कोट समाचारदातादाङ २ मंसिरजाजरकोट– चिसोका कारण जाजरकोटमा दुई जना वृद्धको मृत्यु भएको छ। भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–२ का ८८ वर्षीय धुलेश्वर कार्की र बारेकोट गाउँपालिका–४…
अल बिदा नेपालकै होची महिला ईश्वरी माया
थर्कोट समाचारदातादाङ, २ मंसिर ।नेपालकी होची महिला भनेर दावी गरिएकी लमही निवासी ईश्वरी माया छिनालको निधन भएको छ । उनको उपचारका क्रममा निधन भएको परिवारका सदस्यले जानकारी दिएका छन् ।…
तुलसीपुरका विभिन्न स्थानमा जेब्राक्रसिङ निर्माण
दाङको तुलसीपुरका विभिन्न स्थानमा जेब्राक्रसिङ निर्माण गरिएको छ । तुलसीपुर उपमहानगरपालिका र ट्राफिक प्रहरी कार्यालय तुलसीपरको समन्वयमा आज शुक्रबार तुलसीपुरको सितलपुर रोड स्थित गुम्राह चोक र मदन आश्रित चोकमा जेब्राक्रसिङ…










