काठमाडौँ, ३ मंसिर । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागको मौसम आंशिक बदली देखि सामान्यतया सफा रहनेछ ।कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । राति भने लुम्बिनी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज हिमाली भूभागमा हल्का हिमपातको सम्भावना
Byदोर्ण के.सी.
३ मंसिर २०८०, आईतवार ०५:१२ ३ मंसिर २०८०, आईतवार ०५:१२ ३ मंसिर २०८०, आईतवार ०५:१२
By दोर्ण के.सी.
सम्बन्धित पोस्टहरू
लगातार वर्षापछि मौसम खुलेसँगै सुन्दर बन्यो दाङको वातावरण
८ भाद्र २०८३, सोमबार ११:५८ ८ भाद्र २०८३, सोमबार ११:५८ ८ भाद्र २०८३, सोमबार ११:५८
दोर्ण के.सी.
मोन्था चक्रवातको प्रभाव बिस्तारै हट्दै, भोलिदेखि घाम लाग्ने मौसम पूर्वानुमान् महाशाखाद्वारा जानकारी
१६ कार्तिक २०८२, शनिबार १६:४४ १६ कार्तिक २०८२, शनिबार १६:४४ १६ कार्तिक २०८२, शनिबार १६:४४
दोर्ण के.सी.
आज दाङ सहित सात जिल्ला बाढीको उच्च जोखिममा
२१ श्रावण २०८२, मंगलवार १५:३८ २१ श्रावण २०८२, मंगलवार १५:३८ २१ श्रावण २०८२, मंगलवार १५:३८
दोर्ण के.सी.
