दाङ २-मंसिर/ छठ पर्वको समापनका अवसरमा लुम्बिनी प्रदेशका चार जिल्लामा सार्वजनिक बिदा हुने भएको छ । छठ पर्वको समापनको अवसरमा लुम्बिनी प्रदेश सरकारले मंसिर ४ गते सोमवार प्रदेशका चार जिल्लामा सार्वजनिक बिदा दिने भएको हो । लुम्बिनी प्रदेश सरकारले प्रदेश अन्तर्गतका कपिलवस्तु, रूपन्देही, नवलपरासी र बाँके जिल्लामा मंसिर ४ गते सोमवार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । शुक्रवार लुम्बिनी प्रदेशको गृह मन्त्रालयले एक सूचना जारी गर्दै बिदा दिने जानकारी गराएको हो ।
छठ पर्वको अवसर पारी सोमवार चार जिल्लामा सार्वजनिक बिदा
Byदोर्ण के.सी.
२ मंसिर २०८०, शनिबार १५:५७ २ मंसिर २०८०, शनिबार १५:५७ २ मंसिर २०८०, शनिबार १५:५७
By दोर्ण के.सी.
सम्बन्धित पोस्टहरू
शिव सेना नेपालले दाङको तुलसीपुरमा राष्ट्रिय झण्डा स्थापना गर्ने ।
२३ आश्विन २०८३, शुक्रबार १३:२९ २३ आश्विन २०८३, शुक्रबार १३:२९ २३ आश्विन २०८३, शुक्रबार १३:२९
दोर्ण के.सी.
किसान बाली लगाउने चटारोमा, मल वितरणमा ढिलाइप्रति रास्वपा तुलसीपुर–३ को प्रश्न—‘मल रोक्ने अधिकार कसलाई?’
२३ आश्विन २०८३, शुक्रबार १३:०५ २३ आश्विन २०८३, शुक्रबार १३:०५ २३ आश्विन २०८३, शुक्रबार १३:०५
दोर्ण के.सी.
गोदाममा मल थन्क्याएर किसानलाई बाली लगाउनबाट रोक्ने अधिकार कसलाई छ?
२३ आश्विन २०८३, शुक्रबार ११:५९ २३ आश्विन २०८३, शुक्रबार ११:५९ २३ आश्विन २०८३, शुक्रबार ११:५९
दोर्ण के.सी.
