सिटामोल अभाव बैतडीका स्वास्थ्य केन्द्रमा
सिगास–१ कै बेसरा गाउँमा रहेको गाउँघर क्लिनिक एक वर्षदेखि बन्द हुँदा त्यहाँ पनि बाख्राका बड्कौला भेटिएको स्वास्थ्य कार्यालय प्रमुख योगेशप्रसाद भट्टले बताए । स्वास्थ्य केन्द्रका इन्चार्ज अहेव नरेन्द्र ऐरीले गाउँघर…
अत्यधिक चिसोका कारण जाजरकोटका दुई भूकम्प प्रभावितको ज्यान गयो
दाङ १ मंसिरअत्याधिक चिसोका कारण जाजरकोटका दुई भूकम्प प्रभावितहरुको मृत्यु भएको छ । मृत्यु हुनेमा भेरी नगरपालिका(२ का ८८ वर्षीय धुलेश्वर कार्की र बारेकोट गाउँपालिका(४ जिरीका नरेन्द्रबहादुर सिंह रहेको बारेकोट…
लोकतान्त्रिक प्रणालीका विरुद्ध जस्ले बोल्छ उसलाई परास्त गर्छौ ः– प्रधानमन्त्री प्रचण्ड
काठमाडौं १-मंसिर/ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लोकतान्त्रिक प्रणालीका विरुद्ध आवाज उठाउने दुस्साहसलाई दृढताका साथ परास्त गर्ने बताएका छन् । शुक्रबार तनहुँमा आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पतालको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले परिवर्तन…
छठ पर्वको आज पहिलो दिन ‘नहाय(खाय’ सँगै विविध कार्यक्रमका बिच मनाईदै
काठमाडौं १ मंसिर / आजबाट छठ पर्व सुरु भएको छ । आज पहिलो दिन ब्रतालुले ‘नहाय-खाय’ विधि सम्पन्न गर्नेछन् । कात्तिक शुक्ल चतुर्थी (चौथी) देखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ छठ पर्व…
भूकम्प पीडितलाई ईयूले २८ करोड ८० लाख रुपैयाँ सहयोग गर्ने
काठमाण्डौ, ३० कात्तिक । युरोपेली सङ्घ (ईयू) ले भूकम्पबाट सबैभन्दा धेरै प्रभावित नेपालीको सहायोगार्थ २८ करोड ८० लाख रुपैयाँ प्रदान गर्ने भएको छ । ईयूले मानवीय सहायतास्वरूप यो रकम प्रदान गर्ने…
झिलिमिली पर्व तिहारको बिदाई, छठ पर्वको रौनक शुरु
दाङ, ३० कात्तिक । यसपालिको तिहार पर्व सकिएको छ । हिजो भाइटीका लगाएसँगै तिहार पर्व सकिएको हो । हिजो दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र…
देउसी–भैलोबाट घर फर्कँदा एक महिला बँदेलकाेआक्रमणमा , गम्भीर घाइते
सल्यानमा बँदेलको आक्रमणबाट एक महिला घाइते भएकी छिन् । जिल्लाको कालिमाटी गाउँपालिका–५ हात्तीदमार घर भएकी ३७ वर्षीया दुर्गा दर्लामी मगर हिजो (सोमबार) राति बँदेलको आक्रमणमा परी घाइते भएकी हुन् ।…
सबै दलको सहमतिमा टिकटकमा प्रतिबन्ध लगाउने निर्णय भएको हो । प्रधानमन्त्रीको प्रचण्ड
काठमाडौ, २९ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सञ्जाल टिकटक प्रतिबन्धको निर्णयमा सबै राजनीतिक दलको सहमति रहेको दाबी गरेका छन् । नेपाल संवतको अवसरमा आज भक्तपुरमा भएको कार्यक्रममा प्रधानमन्त्री…
यस वर्ष भाइटिकाको शुभ साइत बिहान १०ः५१ मिनेटमा रहेको छ ।
दाङ,२9 कार्तीक । यस वर्षको भाइटिकाको शुभ साइत विहान १० बजेर ५१ मिनेटमा रहेको छ । कात्तिक २९ गते बुधवारका दिन रहेको भाइटिकाको शुभ साइत बिहान १० बजेर ५१ मिनेटमा…
भाइटीकामा मौसम यस्तो छ बिहीबारसम्मको
काठमाडौं । तिहारमा यसपटक मौसम राम्रो हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसकारण मौसममा केही बदली भइरहेपनि आज र…










