एमालेका १ हजार स्वयंसेवक जाजरकोटमा खटिँदै

काठमाडौ, १ मंसिर ।  जाजरकोट भूकम्प प्रभावितको अस्थायी घरटहरा बनाउन नेकपा एमालेले आजदेखि १ हजार स्वयंसेवक परिचालन गर्दैछ । १ हजार स्वयंसेवकमध्ये पोलिट्ब्यूरो सदस्य तथा एमालेको मजदुर सङ्गठन ट्रेड युनियन महासङ्घ…

जाजरकोट भूकम्प : पीडितलाई अष्ट्रेलियाले पाँच करोड सहयोग गर्ने

काठमाडौं । जाजरकोटमा गएको भूकम्प प्रभावितलाई अष्ट्रेलियाले आकस्मिक आवश्यकताका लागि छ लाख अष्ट्रेलियाली डलर सहायता प्रदान गर्ने भएको छ । अष्ट्रेलिया कोषले करिब पाँच करोड नौ लाख रुपैयाँ रकम उपलब्ध…

सिटामोल अभाव बैतडीका स्वास्थ्य केन्द्रमा

सिगास–१ कै बेसरा गाउँमा रहेको गाउँघर क्लिनिक एक वर्षदेखि बन्द हुँदा त्यहाँ पनि बाख्राका बड्कौला भेटिएको स्वास्थ्य कार्यालय प्रमुख योगेशप्रसाद भट्टले बताए ।  स्वास्थ्य केन्द्रका इन्चार्ज अहेव नरेन्द्र ऐरीले गाउँघर…

अत्यधिक चिसोका कारण जाजरकोटका दुई भूकम्प प्रभावितको ज्यान गयो

दाङ १ मंसिरअत्याधिक चिसोका कारण जाजरकोटका दुई भूकम्प प्रभावितहरुको मृत्यु भएको छ । मृत्यु हुनेमा भेरी नगरपालिका(२ का ८८ वर्षीय धुलेश्वर कार्की र बारेकोट गाउँपालिका(४ जिरीका नरेन्द्रबहादुर सिंह रहेको बारेकोट…

लोकतान्त्रिक प्रणालीका विरुद्ध जस्ले बोल्छ उसलाई परास्त गर्छौ ः– प्रधानमन्त्री प्रचण्ड

काठमाडौं १-मंसिर/ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लोकतान्त्रिक प्रणालीका विरुद्ध आवाज उठाउने दुस्साहसलाई दृढताका साथ परास्त गर्ने बताएका छन् । शुक्रबार तनहुँमा आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पतालको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले परिवर्तन…

छठ पर्वको आज पहिलो दिन ‘नहाय(खाय’ सँगै विविध कार्यक्रमका बिच मनाईदै

काठमाडौं  १ मंसिर / आजबाट छठ पर्व सुरु भएको छ । आज पहिलो दिन ब्रतालुले ‘नहाय-खाय’ विधि सम्पन्न गर्नेछन् । कात्तिक शुक्ल चतुर्थी (चौथी) देखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ छठ पर्व…

भूकम्प पीडितलाई ईयूले २८ करोड ८० लाख रुपैयाँ सहयोग गर्ने

काठमाण्डौ, ३० कात्तिक ।  युरोपेली सङ्घ (ईयू) ले भूकम्पबाट सबैभन्दा धेरै प्रभावित नेपालीको सहायोगार्थ २८ करोड ८० लाख रुपैयाँ प्रदान गर्ने भएको छ । ईयूले मानवीय सहायतास्वरूप यो रकम प्रदान गर्ने…

झिलिमिली पर्व तिहारको बिदाई, छठ पर्वको रौनक शुरु

दाङ, ३० कात्तिक ।  यसपालिको तिहार पर्व सकिएको छ । हिजो भाइटीका लगाएसँगै तिहार पर्व सकिएको हो । हिजो दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र…

देउसी–भैलोबाट घर फर्कँदा एक महिला बँदेलकाेआक्रमणमा , गम्भीर घाइते

सल्यानमा बँदेलको आक्रमणबाट एक महिला घाइते भएकी छिन् । जिल्लाको कालिमाटी गाउँपालिका–५ हात्तीदमार घर भएकी ३७ वर्षीया दुर्गा दर्लामी मगर हिजो (सोमबार) राति बँदेलको आक्रमणमा परी घाइते भएकी हुन् ।…

सबै दलको सहमतिमा टिकटकमा प्रतिबन्ध लगाउने निर्णय भएको हो । प्रधानमन्त्रीको प्रचण्ड

काठमाडौ, २९ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सञ्जाल टिकटक प्रतिबन्धको निर्णयमा सबै राजनीतिक दलको सहमति रहेको दाबी गरेका छन् । नेपाल संवतको अवसरमा आज भक्तपुरमा भएको कार्यक्रममा प्रधानमन्त्री…

सम्पादक छनोट

This will close in 0 seconds